१९ असार २०८१ बुधबार
image/svg+xml

सरकारी शिक्षक कागती खेतीमा रमाउँदै

'दिनभर स्कुलमा व्यस्त हुन्छु, दिनभरको थकान मेट्न बारीमा व्यस्त हुने गरेको छु', उनले भने। उनले अहिले छ कठ्ठामा कागती खेती गरेको भए पनि केही समयपछि ११ कठ्ठामा खेती गर्ने लक्ष्य राखेका छन्।

दाङमा कांग्रेसका बागी उम्मेदवार वडाध्यक्षमा निर्वाचित

दाङको शान्तिनगर गाउँपालिकाको वडामा कांग्रेसका बागी उम्मेदवार निर्वाचित भएका छन्। शान्तीनगर गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका बागी उम्मेदवार सुनिल वलि निर्वाचित भएका हुन्।

पोखराको शान्तिनगरमा सेलवेजको नयाँ शाखा

सेलवेज डिपार्टमेन्टल स्टोर्सले पोखरामा सेवा बिस्तार गरेको छ। झन्डै तीनदशकदेखि सेलवेज डिपार्टमेन्टल स्टोरले पोखरा र काठमाडौंका विभिन्न ठाउँमा शाखा स्थापना गरेर व्यवसाय गरिरहेको थियो। पोखरामा खुलेको यो २९ औं शाखा हो।

शान्तिनगर र केसिटिसी सेमिफाइनलमा

शान्तिनगर र केसिटीसीले मंगलबारका खेलमा जित हासिल गर्दै खुकुरी च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । मूलपानी क्रिकेट मैदानमा जारी प्रतियोगितामा मंगलबार शान्तिनगरले त्रिभुवन आर्मी क्लब तथा केसिटिसीले वाइवाइ जिएचसिएलाई पराजित गर्दै अन्तिम चारको टिकट काटेका थिए।

आरसिए प्युठान र शान्तिनगर विजयी

आरसिए प्युठान च्यालेन्जर्स र शान्तिनगर युथ क्लबले खुकुरी च्यालेन्ज कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार जित हासिल गरेका छन् ।

शान्तिनगरमा बसको ब्याट्री चोर्ने पक्राउ

काठमाडौं महानगरपालिका–३१ शान्तिनगर कार्यश्वरस्थित बेबिलोन स्कुलमा पार्किङ गरेको बसको ब्याट्री चार्नेलाई प्रहरीले पक्राउ गरेको छ। स्कूलको बा.१ क ५१४५ नम्बरको बसको ब्याट्री चोरी गर्दै गरेको अवस्थामा काठमाडौं नयाँबानेश्वर घर हुने ४२ वर्षीय सरोज महर्जनलाई बिहिबार प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्