२९ वैशाख २०८१ शनिबार
image/svg+xml

अझै कमजोर नेपाली राहदानी

राहदानीको विश्वसनीयता सम्बन्धित देशको वैश्विक छवि र इज्जतसँग जोडिन्छ। देशका नागरिकले यात्रा गर्दा र गन्तव्यमा रहँदा पारिपालन गर्ने अनुशासनले राहदानीको विश्वासनीयता निर्धारण गर्छ।

उदयपुर अस्पतालले मृगौला उपचार सेवा थाल्यो

हाड जोर्नी, पत्थरी, दाँत र जटिल खाले गर्भवतीको सुरक्षित अप्रेसनसहितको उपचार सेवामा कहलिँदै आएको सदरमुकाम गाईघाटस्थित उदयपुर जिल्ला अस्पतालमा मृगौलाको उपचार सेवा पनि सुरु भएको छ।

अलपत्र त्रियुगा पुल निर्माण गर्न मन्त्रीको ध्यानाकर्षण

अलपत्र अवस्थामा रहेको त्रियुगा पुल निर्माण सम्पन्न गर्न उदयपुरका जनप्रतिनिधिले माग गरेका छन्।

गठबन्धन सरकार कायम रहन्छः परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा. नारायण खड्काले सत्तारुढ दलहरुको गठबन्धन कायम रहने र सरकार पनि गठबन्धनकै हुने बताएका छन्।

उदयपुर १ मा डा. खड्काले मतान्तर बढाए

३ दिनपछि गणना सुचारु भएको उदयपुर १ मा गठबन्धनका उम्मेदवार डा. नारायण खड्काले मतान्तर बढाएका छन्।

उदयपुर १ मा डा. खड्काको अग्रता कायमै

उदयपुर १ मा गठबन्धनका उम्मेदवार डा. नारायण खड्का निरन्तर अगाडि छन्। शनिबार दिउसो १:०० बजेसम्मको मत परिणाम अनुसार नेपाली काँग्रेसका केन्दीय सदस्य तथा बहालवाला परराष्ट्रमन्त्री समेत रहेका खड्का एमालेभन्दा झण्डै २ हजार मतान्तरले अगाडि छन्।

दुई पटक प्रतिस्पर्धा गरेका उम्मेदवार नै अहिले एकार्काको सारथी

‘राजनीतिमा कोही स्थायी शत्रु र स्थायी मित्र हुँदैन’ भन्ने नेपाली उखान आसन्न चुनावमा उदयपुरमा चरितार्थ भएको छ।

स्वर्गीय महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री शनिबार बेलायत जाने

परराष्ट्रमन्त्री डा. खड्का नेपालको प्रतिनिधित्व गर्दै अन्तिम संस्कारमा सहभागी हुने प्रधानमन्त्री कार्यालय नजिकको स्रोतले जनाएको छ। परराष्ट्रमन्त्री डा. खड्का शनिबार लण्डन जाने कार्यक्रम छ।

परराष्ट्रमन्त्री २४ गते चीन भ्रमणमा जाने

परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा मन्त्री खड्का यही साउन २४ गते मंगलबार चीन जान लागेका हुन्।

अमेरिकी सहायक मन्त्री 'डोनाल्ड लु' भोलि नेपाल आउँदै

नेपालको संसदले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट सम्झौतालाई अनुमोदन गरेपछि यो भ्रमण भएको हो। लुको भ्रमण नेपालमा राज्य साझेदारी कार्यक्रम (एसपीपी) बारे चलिरहेको बहससँग पनि मेल खान्छ।

नेपाललाई कुनैपनि रणनीतिक गठबन्धनमा प्रवेश गराइँदैन्: परराष्ट्रमन्त्री

सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा परराष्ट्र मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले नेपालको राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीतिको विपरित हुनेगरी कुनैपनि सामरिक वा रणनीतिक गठबन्धनमा नेपाललाई प्रवेश नगराइने बताएका हुन्।

कूटनीतिक चातुर्यको कमी

संयुक्त राज्य अमेरिकासँगको साझेदारी कार्यक्रम ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्बन्धी सम्झौता हुनु हुँदैन भनी देश तरंगित भइरहेको छ।

'स्वतन्त्र परराष्ट्र नीतिप्रति नेपालको निरन्तर प्रतिबद्धता'

परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रिय स्वार्थमा आधारित संविधानतः सन्तुलित र स्वतन्त्र परराष्ट्र नीतिप्रति नेपालको निरन्तर प्रतिबद्धता रहने बताएका छन्।

परराष्ट्रमन्त्री खड्का स्वीडेन आउने, एनआरएनएसंग अन्तरक्रिया गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वीडेनका अध्यक्ष राज कुमार पाठकका अनुसार खड्का सहित पाँच जनाको टोली स्वीडेनमा ४ दिने कुटनीतिक भ्रमण गर्न लागेको हो।

चीनसँगको नाका छिट्टै खुल्छ: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालमा छिट्टै उच्चस्तरीय भ्रमण हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्