यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ।
विदेशमन्त्री डारले यी कुरा इस्लामाबादमा पाकिस्तान, साउदी अरेबिया, टर्की र इजिप्टका विदेशमन्त्रीहरूबीच भएको बैठकपछि बताएका हुन्।
नेपालको राजनीतिक परिदृश्यमा फागुन २१ को आमनिर्वाचनले एउटा ऐतिहासिक मोड ल्याएको छ।
सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको छ।
विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, क्षतिपूर्ति ऐन, कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, नेपाल एजेन्सी ऐनलगायतका कानुन खारेज गर्ने सरकारको निर्णय स्वागतयोग्य भएको परिसंघको टिप्पणी छ।
मन्त्रालयले साविकका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झालाई सरुवा गरी शिक्षातर्फको उपसचिव खिम भुजेललाई पठाउन खोजेको थियो। नगरपालिकाले भने प्रशासनतर्फको अनुभवी उपसचिव माग गरेको थियो।
हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। यसको प्रभाव रहदा देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको छ।
सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले उनको पक्राउको पुष्टि गरेका छन्। शर्मामाथि एक बालिकालाई लामो समयसम्म बन्धक बनाई श्रम शोषण गरेको आरोप छ।
अफ्रिकन फुटबल महासंघ (काफ) का अध्यक्ष पाट्रिस मोट्सेपेले सेनेगललाई अफ्रिका कप अफ नेसन्स उपाधिबाट वञ्चित गर्ने निर्णयविरुद्ध गरिएको अपिलमा कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स (कास) को निर्णय सम्मान गर्ने बताएका छन्।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो सय दिनको मधुमासमा सम्पन्न गरिने सय कार्यक्रमको सूची सार्वजनिक गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा लाग्दै आएको टोकन प्रणाली खारेज गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले गत शुक्रबार प्रधानमन्त्री कार्यालयका उच्च कर्मचारी तथा नेपाल सरकारका सचिवहरूलाई छोटो मन्तव्य दिए।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले यौनजन्य र जघन्य अपराधमा पीडितलाई शीघ्र न्याय दिलाउन विद्यमान कानुन संशोधनको प्रक्रिया अघि बढाएकी छन्।