५ आश्विन २०८१ शनिबार
image/svg+xml

पशुमा रोगको जोखिम बढ्ने भएपछि आजदेखि खोप अभियान

पनौती नगरपालिकाले आजदेखि किसानका गोठमै पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरेको छ। नगरले गर्मी बढेसँगै पशुमा विभिन्न रोग लाग्ने ठानेर पूर्वतयारीस्वरुप खोप अभियान थालेको हो।

ललितपुर महानगरमा ज्येष्ठ नागरिकलाई निमोनियाँविरुद्ध निःशुल्क खोप

ललितपुर महानगरले नगर क्षेत्रभित्र रहेका ज्येष्ठ नागरिकलाई निमोनियाँ विरुद्धको खोप दिने तयारी गरेको छ।

टौमढीमा रेविजविरुद्ध निःशुल्क खोप

भक्तपुर नगरपालिका वडा नं ५ को पाँंचतल्ले मन्दिर परिसरमा रहेका भुस्याहा तथा घर पालुवा कुकुरहरुलाई खोप दिइएको छ।

सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध हुनेछः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले विभिन्न देशबाट खोप आउने क्रम जारी रहेकाले सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने बताएका छन्।

हिमालय एयरलाइन्सबाट निःशुल्क खोप ढुवानी

निःशुल्क कार्गो उडानबाट एयरलाइन्सले दुई लाख २५ हजार रूपैयाँ बराबरको आर्थिक योगदान गर्ने कम्पनीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्