धनुषा-१ मा यादव विजयी घोषित
यादवले सात हजार ४२८ मत ल्याए भने नेकपा एमालेका उम्मेदवार रामचन्द्र मण्डलले ६ हजार ६०५ मत ल्याए। यद्यपि रास्वपाका उम्मेदवार साहले २० हजार ९१६ मत ल्याए पनि निर्वाचनअघि नै उम्मेदवारी खारेज भएपछि आयोगले त्यसको गणना गरेको छैन।
यादवले सात हजार ४२८ मत ल्याए भने नेकपा एमालेका उम्मेदवार रामचन्द्र मण्डलले ६ हजार ६०५ मत ल्याए। यद्यपि रास्वपाका उम्मेदवार साहले २० हजार ९१६ मत ल्याए पनि निर्वाचनअघि नै उम्मेदवारी खारेज भएपछि आयोगले त्यसको गणना गरेको छैन।
इरानका सर्वोच्च नेताका विदेश नीति सल्लाहकार कमाल खराजीले अब अमेरिकासँग वार्ताका लागि कुनै ठाउँ नभएको बताएका छन्।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी चैत ७ गतेदेखि आयोजना हुने भएको छ।
मंगलबार सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँ बढेर तोलाको ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकतर्फ मत ५० लाख नाघेको छ।
करिब साढे दुई बिघा क्षेत्रफलमा फुलेका सूर्यमुखी फूल हेर्न आउनेको जमात दिनदिनै बढ्दै गएको छ।
इरानलाई यसअघि फेब्रुअरी २७ मा पनि यस्तै दर्जा दिइएको थियो। त्यसको एक दिनपछि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरे, जुन पछि मध्य पूर्वमा ठूलो युद्धमा परिणत भयो।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा अवस्थित दाउन्ने देवी मन्दिर धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्णस्थलका रूपमा परिचित बन्दै गएको छ।
यहाँस्थित रामप्रसादराई गाउँपालिका–३ भुल्के क्षेत्रका किसान पछिल्लो समय व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित भएका छन्।
देशभर प्रतिनिधिसभा निर्वाचनमा नयाँ दल रास्वपाले विजयी हुँदा कर्णालीमा भने पुरानै दलका उम्मेदवारलाई जिताएका छन्।
२०७९ सालमा सम्पन्न प्रदेशसभाको निर्वाचनमा बागमती प्रदेशसभामा हाम्रो नेपाली पार्टीले प्रत्यक्षतर्फ कुनै सिट जितेको थिएन। तर उक्त पार्टीले समानुपातिकतर्फ कुल सदर मतको १.५ प्रतिशत मत कटायो।
उम्मेदवारहरूले कानुनबमोजिम निर्वाचन कार्यालयमा दाखिला गरेको धरौटी रकम गुमाएका छन्। खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालय कालीकोटले जनाएको छ।
आमनागरिकका तर्फबाट जहिल्यै दलहरूमाथि विश्वास भएको छ। पुराना दलले मात्र भएन भनेर प्रत्येक पटक नयाँ अभ्यास भएका छन्। नयाँ नयाँ दल र व्यक्तिप्रति विश्वास गर्दै निर्वाचनमा बहुमत दिने अभ्यास विगतमा भएका छन्। यसकारण यसपटक रास्वपाले पाएको मत अस्वाभाविक होइन।
प्रधानमन्त्री शेहबाजले तेलको मूल्य बढ्नुमा पाकिस्तानको हात नभएको भन्दै नाफाखोरहरूलाई कारबाही गर्ने चेतावनी समेत दिएका छन्। उनले भने, ‘यी आक्रमणले सम्पूर्ण क्षेत्रलाई ठूलो खतरा निम्त्याएको छ। अन्योलको यो घडीमा देशले पहिलेभन्दा बढी एकता देखाउन आवश्यक छ।’
'यदि इरानले हर्मुजको जलडमरूबाट तेल ढुवानी रोक्न केही गर्छ भने, संयुक्त राज्य अमेरिकाले हामीले देखेको भन्दा २० गुणा बढी शक्तिशाली आक्रमण गर्नेछ,' ट्रम्पले ट्रुथ सोशलमा पोस्टमा भने।