काठमाडौं महानगरद्वारा ९२ वटा निजी विद्यालयको अनुमति रद्द गर्ने चेतावनी
यसअघि पनि महानगरपालिकाले दर्ता भएर सञ्चालनमा नरहेका संस्थागत विद्यालयको स्थलगत अनुगमन गरी अनुमति खारेजीको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।
यसअघि पनि महानगरपालिकाले दर्ता भएर सञ्चालनमा नरहेका संस्थागत विद्यालयको स्थलगत अनुगमन गरी अनुमति खारेजीको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।
तीन वर्षीया बालिका गरिमा चौधरीका आमा-बुबासँग गृहमन्त्रालयमा जारी छलफलमा कानुनमन्त्री सोविता गौतम पनि सहभागी भएकी छन्।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले व्यवहारिक शिक्षालाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताएका छन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले महाअधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तनको पक्षमा आफूहरू नरहेको बताएका छन्।
शक्ति राष्ट्रहरूले लोकप्रिय नेपाली नेतृत्वको प्रचार र छवि प्रयोग गरेर हिमाली सीमा क्षेत्रमा आफ्नो पहुँच र एजेन्डा अगाडि बढाउने रणनीतिक दाउपेच रचिरहेको उनको दाबी छ।
झापाको मेचीनगरमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्।
बुसान नयाँ बन्दरगाहबाट शनिबार राति ‘पानस्टार एक्रो’ नामक कन्टेनर जहाज आर्कटिक मार्गतर्फ प्रस्थान गरेको दक्षिण कोरियाको समुद्र तथा मत्स्य मन्त्रालयले जनाएको छ।
आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
गृहमन्त्री सुधन गुरुङ र बलात्कारपछि हत्या गरिएकी बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीका परिवारबीच वार्ता जारी छ ।
अर्का एक प्रयोगकर्ताले संगीत र कथावस्तुको तालमेल नमिलेको भन्दै टिप्पणी गरेका छन्, ‘कथा त्रेता युगको छ, तर पृष्ठभूमि संगीत द्वापर युगको जस्तो लाग्छ। यो फिल्म त समय यात्रामा आधारित जस्तो देखिन्छ।’
अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि चितवन राइनोजले जिम्बावेका अनुभवी तथा चर्चित अलराउन्डर सिकन्दर राजालाई टोलीमा अनुबन्ध गरेको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पोखरा महानगरपालिका-१८ की २९ वर्षीया रुपा बि.क. गम्भीर घाइते भएकी थिइन्। टाउकोमा गम्भीर चोट लागेकी उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका छन्।
गोप्य सूचनाको आधारमा गएको लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामको संयुक्त प्रहरी टोलीले भदौ ४ गते राति पौने १० बजेको समयमा घर खानतलासी गरी औषधिसहित उनलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ।
सो अवसरमा जिल्ला समन्वय प्रमुख बाबुराम आचार्यले कपिलवस्तु कृषि क्षेत्रका लागि प्रचुर सम्भावना भएको जिल्ला भए पनि मलखाद र सिँचाइले गर्दा कृषकहरूले धेरै समस्या झेल्नुपरेको बताए।