८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml

विद्यार्थीमा ‘देउता’ चढेपछि...

घटना बढ्दै गएपछि विद्यालय प्रशासनले पठनपाठन नै बन्द गर्नुपरेको छ। प्रधानाध्यापक कृष्ण बुढाका अनुसार अवस्था नियन्त्रणबाहिर जान थालेपछि विद्यार्थीलाई घर पठाइएको हो।

दुर्गा प्रसाईंमाथि अनुसन्धान पूरा गर्न म्याद थप

मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि जारी अनुसन्धानमा सर्वोच्च अदालतले दोस्रो पटक म्याद थप गर्न आदेश दिएको छ।

७२ हजार घुससहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ

महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ परेका छन्।

एमालेका चार उपाध्यक्षले मागे ओलीको राजीनामा, बैठकमै चर्काचर्की

नेकपा एमालेको सचिवालय बैठकमा आज चर्काचर्की नै भएको छ । पार्टीका चारजना उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीसँग राजीनामा मागेका थिए ।

‘पार्वती’को पोस्टरमै देखियो कमजोरी, निर्माण टिमलाई किन यति हतारो ?

अभिनेत्री नीता ढुंगानाको डेब्यु निर्देशकीय चलचित्र पार्वतीको पहिलो पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ चर्चा सुरु भएको छ।

निकुञ्ज घुम्ने विदेशी पाहुना घट्दा बढे आन्तरिक पर्यटक

बाह्य पर्यटक घटे पनि आन्तरिक पर्यटकमा भने गत वर्षको तुलनामा यस वर्ष बढेका छन्।

शिक्षामन्त्री पोखरेल र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहेकी बेलायतीमन्त्री सीमा मल्होत्राबीच भेटवार्ता भएको छ।

समस्याग्रस्त गौतमश्री सहकारीका ऋणीहरूको नाम सार्वजनिक {सूचीसहित}

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।

हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

अमेरिका र इरानबीच स्ट्रेट अफ हर्मुजलाई स्वतन्त्र गर्ने सम्झौताको सम्भावना अनिश्चित रहेको संयुक्त अरब इमिरेट्स (युएई) का अधिकारीले बताएका छन्।

काभा महिला भलिबल: आफ्नो पहिलो खेलमा नेपाल भारतसँग पराजित

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा नेपाल भारतसँग ३-२ सेटमा हारबाट काभा महिला भलिबल च्याम्पियनसिपको सुरुआत गरेको हो ।

निर्वाचन आयोगको निर्णयमा सर्वोच्चको अंकुश, लामाको पद यथास्थितिमा राख्न अन्तरिम आदेश

लामाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले शुक्रबार उनको पद यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो।

पाठेघरको अपरेशन गर्दा पिसाव थैली काटिएपछि...

चिकित्सकको अनुसार शल्यक्रिया गर्ने चिकित्सकमा प्रयोगात्मक अभ्यास कम भएको यस्तो हुने गरेको डा. दंगाल बताउँछन्।

रास्वपा सभापतिको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा खारेज

कास्की जिल्ला अदालतले शुक्रबार रास्वपा सभापति रवि लामिछानेको मुद्धा खारेज गरेको हो।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले दोस्रोपटक पाए विश्वासको मत

जनमत पार्टीले समर्थन फिर्ता लिएपछि शुक्रबार मुख्यमन्त्री यादवले विश्वासका मत लिन प्रदेशसभामा प्रस्ताव गरेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्