७ भाद्र २०८३ आइतबार
image/svg+xml

प्रजातन्त्रमा निषेधको राजनीति स्वीकार्य हुँदैन: बिजुक्छेँ

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँले प्रजातन्त्रमा निषेधको राजनीति स्वीकार्य नहुने बताएका छन्।

ट्रम्पका कारण इरानले ‘धेरै समस्या’ भोगिरहेको छ : राष्ट्रपति पेजेस्कियान

युद्धबीच इरानी नागरिकहरू अहिले ‘धेरै समस्या’ सँग जुधिरहेका इरानी राष्ट्रपति मसूद पेजेस्कियानले स्वीकार गरेका छन्।

शंखमुलको होस्टेलमा चक्कु प्रहार गरी युवकको हत्या, सञ्चालकसहित तीन पक्राउ

शंखमुलस्थित भ्याली ब्वाइज होस्टेलमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा प्रहरीले होस्टेल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ।

यातायात अवरुद्ध भएपनि रोकिएनन् एबिसी पुग्ने पर्यटकका पाइला

यातायात अवरुद्ध भएपनि पदयात्राका पर्यटकको पाइला भने नरोकिएको स्थानीय पर्यटन व्यवसायीले बताए।

माण्डु हाइड्रोपावरको जालीमा फेला पर्‍यो महिलाको शव

मकवानपुरको भीमफेदीस्थित माण्डु हाइड्रोपावरको पानी छान्ने जालीमा बागमती खोलाले बगाएर ल्याएको अवस्थामा एक महिलाको शव फेला परेको छ।

व्यक्तिगत लाभमा देशको राजनीति प्रयोग नगर्न लामिछानेको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत लाभका लागि राजनीति प्रयोग नगर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

भारतीय क्रिकेटर केएसले काठमाण्डु गोर्खाजबाट एनपीएल खेल्ने

काठमाण्डु गोर्खाजले पहिलो विदेशी खेलाडीको रूपमा भारतका विकेटकिपर/ब्याटर केएस भरतलाई अनुबन्ध गरेको छ।

फास्ट ट्र्याक निर्माणस्थलमा लोडरले किचेर चिनियाँ सुपरभाइजरको मृत्यु

मकवानपुरको भीमफेदीस्थित निर्माणाधीन तराई-मधेश फास्ट ट्र्याकमा लोडर गाडीले किचेर एक चिनियाँ नागरिकको घटनास्थलमै मृत्यु भएको छ।

एनआरएनए र नेपाल चेम्बरबीच आर्थिक सहकार्य विस्तार गर्ने समझदारी

एनआरएनएका तर्फबाट अध्यक्ष डा हेम राज शर्मा र नेपाल चेम्बरका तर्फबाट अध्यक्ष कमलेश अग्रवालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

पर्वतमा अटो दुर्घटना: एक जनाको मृत्यु, चार घाइते

पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा शनिबार दिउँसो अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित चार जना घाइते भएका छन्।

किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसी हाँसी नमस्कार गरेँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिमा व्यक्तिगत लाभभन्दा देश र जनताको अपेक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

हेटौंडामा साइकल दुर्घटना हुँदा दुई बालिका घाइते

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडामा साइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई बालिका घाइते भएका छन्। घाइतेमध्ये एक बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

रवि लामिछानेको निर्देशन : विगतमा नफर्कनुहोस्, आगामी ३५ वर्षको योजना बनाऔँ

आइतबार पार्टीको ‘नीति, संगठन र नेतृत्व’ विषयक कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले देशलाई आगामी ३५ वर्षमा कहाँ पुर्‍याउने भन्ने विषयमा केन्द्रित हुन आग्रह गरेका हुन्।

‘सशस्त्र प्रहरी सीमाको पहिलो पहरेदारका रूपमा जिम्मेवार बन्नुपर्छ’

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी सीमा सुरक्षाको पहिलो पहरेदारका रुपामा निष्पक्ष र जिम्मेवार ढंगले काम गर्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्