८ वैशाख २०८१ शनिबार

विभिन्न मुद्दाका एक सय ९३ फरार प्रतिवादी पक्राउ

यसै सिलसिलामा जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहत प्रहरी कार्यालयको टोलीले गएको फागुन महिनाको अवधिमा मात्रै विभिन्न मुद्दाका एक सय ९३ फरार प्रतिवादी पक्राउ परेको जनाइएको छ।

सर्वोच्चको पूर्ण पाठ नआउँदै चौधरीलाई माफी प्रक्रिया सुरु

सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै रेशम चौधरीलगायतलाई जन्मकैद ठहर गरेको साता बित्न नपाउँदै सरकारले माफी दिने प्रक्रिया सुरु गरेको हो। गणतन्त्र दिवसको निहुँमा चौधरीको सजाय मिनाहाका लागि गृह मन्त्रालयले राष्ट्रपतिकहाँ फाइल पुर्याएको छ।

अदालतको फैसला कार्यान्वयनमा गोरखा प्रहरी सक्रिय

अदालतको फैसला कार्यान्वयन गर्ने अभियानलाई तीब्रता दिएको गोरखा प्रहरीले एकैदिन १८ जनालाई पक्राउ गरेको छ ।

सर्वोच्च अदालतको फैसला देश र जनताका पक्षमा छ : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतको फैसला देश र जनताको पक्षमा भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्