coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

एएफसी महिला एसियन कप : छनोट सम्भावना जीवित राख्ने चाहना

एएफसी महिला एसियन कप छनोटको अन्तिम खेलमा हङकङको सामना गर्दा नेपाल जितका साथ छनोट सम्भावना जीवित राख्न चाहन्छ।

बंगलादेशविरुद्ध नेपालको निराशाजनक प्रदर्शन

नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रणनीतिअनुसारको प्रदर्शन गर्न नसक्दा बंगलादेशविरुद्ध गोलरहित बराबरी खेल्नुपरेको बताएका छन्।

बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल हुने

दुवै मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने एन्फाले जनाएको छ। छनोटअघिको अभ्यास खेलका रूपमा हेरिएको खेलमा दर्शकलाई अनुमति दिइने भएको छ। एन्फाले उक्त खेलको टिकट मूल्य सामान्यतर्फ २ सय र भीआईपीमा ५ सय रूपैयाँ तोकेको छ।

महिला टोलीमा ६ नयाँ खेलाडी

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्।

नेपालको पहिलो खेल फिलिपिन्ससँग

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी महिला एसियन कप छनोटअन्तर्गत पहिलो खेल फिलिपिन्ससँग हुने जनाएको हो। भारतमा हुने प्रतियोगिताका लागि छनोट खेल्न लागेको नेपाल समूह ‘एफ’ मा रहको छ।

महिला राष्ट्रिय फुटबल टोली : दोस्रो चरणमा २८ जना छनोट

नेपाली राष्ट्रिय महिला टोलीका प्रमुख प्रशिक्षक ग्यारी फिलिप्सले सोमबार दोस्रो चरणमा २८ जना खेलाडीको नाम सार्वजनिक गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्