७ आश्विन २०८१ सोमबार
image/svg+xml

आन्ध्र प्रदेशमा डुंगा दुर्घटना, कम्तीमा १२ को मृत्यु, कैयौं बेपत्ता

भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशस्थित गोदावरी नदीमा आइतबार दिउँसो भएको डंगा दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २० भन्दा बढी बेपत्ता भएका छन् ।

राप्ती नदी तर्ने क्रममा एक बेपत्ता

राप्ती गाउँपालिका–१ माथिल्लो भालुवाङस्थित राप्ती नदी तर्ने क्रममा सोमबार साँझ एक व्यक्ति बेपत्ता भएका छन्।

पहिरोले घर पुर्दा २ को मृत्यु, ४ बेपत्ता

अबिरल बर्षाका कारण गएराति आएको पहिरोमा परी थबाङ गाउँपालिका २ छेर्लाबाङमा ६ जनालाई पुरिएका छन् । रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घटनाको पुष्टि गर्दै २ जनाको शव निका लिएको र अन्यको खोजी भइरहेको बताए ।

डोरियन आँधीबाट २५ सय बेपत्ता

संयुक्त राज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण करिब २ हजार ५ सय व्यक्ति बेपत्ता भएको सरकारी समाचार स्रोतले बुधबार जानकारी दिएको छ।

दुई बालिका बेपत्ता

एक हप्तादेखि दुई बालिका बेपत्ता भएका छन्। वनगाड कुपिण्डे नगरपालिका–१० माँझकाँडाकी १३ वर्षीया खिमा वली र सोही ठाउँकी १३ वर्षीया प्रतिमा बटाला बेपत्ता भएका हुन्।

मानव अधिकार आयोगले प्रतिनिधि फिर्ता बोलाउने

एक हप्तामा पनि आयोगका पदाधिकारी सिफारिस नभए आफ्नो प्रतिनिधि फिर्ता बोलाउने शर्माले ‘अल्टिमेटम’ दिएका थिए। आयोगले दिएको अल्टिमेटम भित्र पनि पदाधिकारी सिफारिस गर्न नसक्ने भएपछि आयोगले प्रतिनिधि फिर्ता बोलाउने तयारी गरेको हो।

घरबाट हराएकी बालिका नहरमा मृत भेटिइन्

भरतपुर महानगरपालिका वडा नम्बर ५ कैलाशनगरकी ६ वर्षिय स्मृती कार्की घर नजिकैको नहरमा मृत भेटिएकी छिन्।

त्रिशुलीमा पौडी खेल्ने क्रममा एक बेपत्ता

नुवाकोटको बेलकोटगढी नगरपालिका—७ महादेवफाँट स्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएका छन्।

खोलामा बेपत्ता तीन जना कै शव फेला

कपिलबस्तुको शुद्धोदन गाउँपालिका -६ स्थित मर्थी खोलको सन्तघाटमा सोमवार ११ बजेदेखि बेपत्ता भएका तीन जना कै शव फेला परेको छ। मंगलवार बिहान साढे ६ बजे तिर बेचन प्रसाद कोहारकी १५ बर्षिया छोरी ताराको शव सन्तघाट मै फेला परेको हो।

खोलाले बगाउँदा युवक बेपत्ता, एक महिला मृत फेला

खोलाले बगाउदा एक जना युवा बेपत्ता भएका छन्। सिद्धिचरण नगरपालिका–४ रुम्जाटारका ३७ वर्षीय सानोकाजी ठटाल ठोट्ने खोलाले बगाउँदा बेपत्ता भएका हुन्।

वडाध्यक्षका छोरा विद्यालयबाट तीन दिनदेखि बेपत्ता

नीजि विद्यालय जिएचपी स्कुलको होस्टेलबाट एक जना १३ बर्षीय बालक अमित कुमार चौरसिया तीन दिनदेखि बेपत्ता भएका छन्।

अन्योलमा बेपत्ता परिवार, पीडितलाई गोपनियताको चिन्ता

रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र सुर्खेतमा कार्यरत पत्रकार धनबहादुर रोकालाई २०५८ साल असार ताका तत्कालिन माओवादीले प्यूठानको भिङग्री जलुकेबाट अपहरण गरि लगेपछि जिउँदो त फर्काएनन् नै लाश समेत दिएनन्।

खोलाले बगाउँदा विद्यार्थी बेपत्ता

किस्पाङ गाउँपालिका–३ काउलेस्थित होलिभिजन बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत एक बालक खोलाले बगाउँदा बेपत्ता भएका छन्।

बालक खोलामा बेपत्ता

नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेका सरोज घलेलाई सोमबार विद्यालयबाट फर्कदै गर्दा खोलाले बगाएर बेपत्ता बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्