२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

धार्मिक सम्पदाको संरक्षण गरिँदै

पुराना धार्मिक सम्पदा मास्ने क्रम बढिरहेको छ। आधुनिक खालका भवन धमाधम बन्दै छन्। ऐतिहासिक महत्व बोकेका धार्मिक सम्पदाको संरक्षण नहुँदा लोप हुने अवस्था छ।

त्रिचन्द्र कलेज र घन्टाघरको पुनर्निर्माण हुने

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयकअन्तर्गत आर्थिक वर्ष २०७८/७९ को संशोधित बजेटमार्फत त्रिचन्द्र कलेज र घन्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निमाण गर्ने प्रबन्ध गरिने घोषणा गरेका हुन्।

गाईजात्रा : टोखामा ५८ दिवङ्गतको सम्झना गरी मनाइयो

धार्मिक सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको टोखामा गाईजात्रा पर्व धुमधामका साथ मनाइएको छ।

कालिका दर्शन वर्ष अभियान सुरु

मन्दिरले आफ्नो ऐतिहासिक महत्वका विषयमा आम जनमानसमा पुर्याउनका लागि आइतबार कालिका मन्दिर परिसरमा कालिका मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वका बारेमा अन्तक्र्रिया तथा बहस कार्यक्रम गरेको छ। उक्त कार्यक्रमपछि कालिका दर्र्शन वर्षको अभियान सुरु भएको कालिका मन्दिरले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्