१५ वैशाख २०८१ शनिबार
image/svg+xml

निर्वाचनमा खटिने कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने

चुनावका लागी खटाइने कर्मचारीको यसअघि नै छनोट गरेर तालिम प्रदान गरिसकेको छ। मतपत्र सहित २८ प्रकारका निर्वाचन सामग्री तयारी अवस्थामा राखिएको निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए।

सकियो कांग्रेस मतगणनाः देउवा झनै शक्तिशाली

महाधिवेशनबाट निर्वाचित हुने १ सय ३४ पदमा देउवा समूहबाट १ सय ९ नेता निर्वाचित भएका छन्। त्यसबाहेक इतरबाट जम्मा २५ नेता मात्र आफ्नो स्थान सुरक्षित गर्न सफल भएका हुन्।

कांग्रेस महाधिवेशन: संकल्पविपरीत युवा नेता

कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लज्जाजनक पराजय भोगेपछि पार्टीलाई बदल्छौं, हामी पनि बदलिन्छौं भनी सामूहिक प्रतिबद्धता सार्वजनिक गरेका सात भाइ युवा नेता महाधिवेशनको मुखमा आउँदा छिन्नभिन्न अवस्थामा देखा परेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्