१९ वैशाख २०८१ बुधबार
image/svg+xml

प्रदेशबाट खोटाङमा थप स्वास्थ्य सामग्री ल्याइए

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरबाट ५० लिटरको १५ थान अक्सिजन सिलिण्डर, ४ थान अक्सिजन कन्सन्ट्रेटर, ४ थान अक्सिमिटर, १० हजार सेट एन्टिजेन किट, २० पिस इन्फ्रारेड थर्मोमिटर, ३२० सेट गाउन, १ हजार ६ सय पिस सर्जिकल मास्क, ५ सय एमएलको ५४ पिस हेण्ड सेनिटाइजर, २५० पिस एन ९५ मास्क लगायतका स्वास्थ्य सामग्री जिल्ला ल्याइएको हो।

प्रदेशबाट स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री

प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री उषाकला राईको पहलमा स्वास्थ्य कार्यालयलाई मास्क, सेनीटाइजर, भिटिएम, बेडलगायतका स्वास्थ्य सामग्री प्राप्त भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्