१४ असार २०८३ आइतबार
image/svg+xml

फिफा विश्वकप : उज्बेकिस्तानविरुद्ध २-१ ले कंगो अगाडि

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा उज्बेकिस्तानविरुद्ध कंगो डीआरले अग्रता बनाएको छ।

फिफा विश्वकप : पोर्चुगल र कोलम्बिया गोलरहित बराबरीमा खेल्दै

फिफा विश्वकप २०२६ अन्तर्गत को खेलमा पोर्चुगल र कोलम्बिया गोलरहित बराबरीमा खेलिरहेका छन्।

आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत

कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन सद्भावना दूत घोषणा गरेको छ।

अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प

अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (युएसजिएस) का अनुसार शनिबार अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।

फिफा विश्वकप : बेलिङ्घम र केनको गोलले इङ्ल्यान्डको शीर्ष स्थान सुरक्षित

न्युयोर्कको न्यु जर्सी रंगशालामा भएकोउक्त खेलमा पानामालाई २–० ले हराउँदै इंग्ल्यान्ड समूह विजेता बनेको हो।

फिफा विश्वकप : घानाविरुद्ध क्रोएसियाको जित, दुवै टोली नकआउट चरणमा

फिफा विश्वकप २०२६ को आइबारको खेलमा घानाविरुद्ध क्रोएसियाले जित हात पारेको छ।

डुबेर एक बालकको मृत्यु, अर्काको खोजी जारी

मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित रोहिणी नदी किनारमा लागेको ताजिया मेला हेर्न गएका दुई बालक नदीमा डुब्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक बालक बेपत्ता भएका छन्।

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

हाल कोशी, मधेशस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको प्रभाव रहेको छ।

फुटाइयो घर्तीभिरको चट्टान

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सीमा नजिक पर्ने चर्चित घर्तीभिरको चट्टान फुटाएर सडक निर्माण गरिएको छ।

सुरक्षा निकायलाई पत्तै नदिई बारा र पर्साका नाकामा गृहमन्त्रीको ‘छड्के’

गृहमन्त्री सुदन गुरुङले बारा र पर्साका विभिन्न सीमा नाकाहरूमा सुरक्षा निकायलाई पूर्वजानकारी नदिई छड्के अनुगमन गरेका छन्।

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

लुम्बिनी प्रदेश प्रहरी कार्यालय लगातार दोस्रो महिना देशभरका प्रदेश प्रहरी कार्यालयमध्ये प्रथम भएको छ ।

पनौतीमा हिले–जात्रा (ज्याःपुन्ही) सुरु

काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर पनौतीमा एक हजार ४२२ वर्षदेखि मनाइँदै आइएको हिले–जात्रा शनिबारदेखि सुरु भएको छ ।

‘इनर ह्विल डा. सृष्टि वोमेन्स एक्सिलेन्स अवार्ड’ बाट भलिबलकी उषा सम्मानित

इनर ह्विल डा. सृष्टि वोमेन्स अवार्ड २०२६ बाट महिला भलिबल राष्ट्रिय टोलीकी सदस्य उषा भण्डारी सम्मानित भएकी छिन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्