१ आश्विन २०८१ मंगलबार
image/svg+xml

श्रमिकहरुको न्यूनतम् ज्याला बढाउन एमाले महासचिवको माग

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले हरेक दुई वर्षमा वृद्धि हुनुपर्ने श्रमिकको न्यूनतम् पारिश्रमिक तीन वर्ष बितिसक्दा पनि वृद्धि हुन नसकेको टिप्पणी गरेका छन्।

जिफन्टले मनायो अन्तराष्ट्रिय मजदुर दिवस ( तस्वीरहरू)

नेकपा (एमाले) निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३४ औं अन्तराष्ट्रिय मजदुर दिवस मनाएको छ।

काठमाडौँ महानगर अगाडि फुटपाथ व्ययवसायीको धर्ना (फोटोफिचर)

संघले यसअघि काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई ३ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको थियो। सो मागहरु १० दिनभित्र पूरा नगरिए आन्दोलनमा उत्रिने चेतावनी र त्यसबाट हुने क्षतिको जिम्मेवार स्वयं राज्य हुनुपर्ने चेतावनी महासंघले दिएको थियो।

प्रतिक्रियावादीहरुले एमालेलाई कमजोर बनाउन गठबन्धन बनाएः केपी ओली

मजदुर वर्गको हितको लागि आफ्नो पार्टी र आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय गन्तव्य तय गरेर अघि बढाएको पनि पटकपटक दोहोर्‍याए।

बेनी नगरपालिकामा मजदुर डेस्क र सहायता कोष स्थापना

बेनी नगरपालिकाले मजदुरको सेवासुविधा र सुरक्षाको प्रत्याभूति दिलाउन मजदुर डेस्क तथा सहायता कोषको स्थापना गरेको छ।

सामाजिक सुरक्षा कोषको रकम दुरूपयोग गरेको आरोप

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश १ ले रोजगारदाताले सामाजिक सुरक्षा बापतको रकम दुरूपयोग गरेको आरोप लगाएको छ।

सामाजिक सुरक्षा कोषको रकम दुरुपयोग गरेको आरोप

जिफन्ट प्रदेश १ का अध्यक्ष किशोर धमलाले रोजगार दाताहरुले सामाजिक सुरक्षा कोषमा श्रमिकलाई सुचिकृत नै नगरी सामाजिक सुरक्षा ऐनअनुसार हरेक महिना श्रमिकको पारिश्रमिक कट्टा गरी आफै भोगचलन गर्दै आएको आरोप लगाए।

जिफन्ट अध्यक्षमा श्रेष्ठ

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को अध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित हुनु भएको छ। सातौँ राष्ट्रिय महाधिवेशनले आज श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्