६ आश्विन २०८१ आइतबार
image/svg+xml

एकीकृत समाजवादीलाई बलियो बनाउन कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

माधव नेपालद्वारा राजालाई पार्टी खोलेर आउन आग्रह

अध्यक्ष नेपालले नेपाली राजनीतिमा भ्रष्टाचार, मैमत्त प्रवृत्तिजस्ता कारणले विकृत बनेको उल्लेख गर्दै सत्ता परिवर्तनमात्र ठूलो कुरा नभई सामाजिक रुपान्तरण मुख्य विषय रहेको बताए।

सरकारले गरेका निर्णयहरू खारेज गर्ने विपक्षी गठबन्धनको चेतावनी

नेकपा(एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईले सभामुख पनि सरकारकै मतियार भएको आरोप लगाए।

संविधान कार्यान्वयनबाटै समाजवाद प्राप्त हुन्छः अध्यक्ष नेपाल

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको संविधान कार्यान्वयनमार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने बताएका छन्।

अमेरिकाको सुरक्षा रणनीतिमा नेपाललाई फसाउन खोजियो : पाण्डे

नेकपा (एस)को नगर पार्टी कार्यालय उद्घाटन गर्दै पाण्डेले यसअघि (आफूहरू एमालेमै रहँदा) पूर्वप्रधानमन्त्री झलनाथ खनाल संयोजकत्वमा रहेको कार्यदलको सुझावअनुसार एमसिसीका प्रावधान संशोधन हुनुपर्ने बताए।

म कुनै पार्टीसँग एकता गर्दिनः माधव नेपाल

उनले भने,‘अहिले नै हामी अरु कुनै पार्टीसँग एकता गर्न गइरहेका छैनौँ। पार्टी एकता हुने छैन। यो पनि प्रष्ट पार्न चाहान्छु म। कतिचोटी भन्नुपर्छ प्रष्ट पार्न चाहान्छु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्