८ वैशाख २०८१ शनिबार

‘भारतले हेपाहा प्रवृत्ति देखायो’

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनगरस्थित नेपाल-भारत सीमा क्षेत्रमा भारतले हेपाहा प्रवृत्ति देखाएको बताएका छन्।

खेलविधि राजनीतिका लागि समेत सर्वोकृष्टः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलविधि राजनीतिका लागि समेत सर्वोकृष्ट भएको बताएका छन्।

कांग्रेसको बैसाखी

गठबन्धनभित्रको सबैभन्दा ठूलो दल कांग्रेस निर्णायक भूमिकामा देखिन्छ। कांग्रेसभित्र पनि गठबन्धनका सम्बन्धमा मतमतान्तर बाहिर आइरहेको छ। गठबन्धन गर्दै नगर्ने वा आफू कमजोर भएको ठाउँमा मात्र गर्ने जस्ता तीन किसिमका विचार बाहिर आइरहेका छन्।

प्रधानमन्त्री देउवाले विद्यार्थी सप्लाई गर्नेहरुलाई साथ दिएः ओली

उनले स्कुल, कलेज बन्द गर्न सो सम्झौंता भएको र त्यसबारे बुद्धिजीविहरुले मौनता साँधेको भन्दै आक्रोश व्यक्त गरे।

सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भईरहेको छ: ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भईरहेको गम्भिर आरोप लगाएका छन्।

एमाले अध्यक्ष ओली आउने कार्यक्रमले लुम्बिनीको संसद् बैठक सारियो

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रुपन्देहीमा पार्टीको कार्यक्रममा आउने भएपछि लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक फेरि स्थगित भएको छ।

पार्टी बचाउन माधवलाई बिसौं पटक फोन गरेँ, जहाँ बोलाए त्यही पुगेँः ओली

‘एमाले सिध्याउँछु भनिसकेपछि, देशलाई अप्ठ्यारोमा पार्छु भनिसकेपछि सम्झाएर हुन्छ ?’ उनले भने, ‘हामीले सम्झाउन खोज्यौँ। बुझाउन खोज्यौं। मैले बिसौ पटक फोन गरेँ। जहाँ-जहाँ भन्यो त्यहीँ धाएर भेटेँ। नराम्रो कुरा भइसक्यो, अब चिन्ता गरेर बस्ने होइन। एक दुईवटा पात खस्दैमा रुख पीर मानेर बस्दैन। अर्को टुसो आउँछ।’

'ओली फोबिया'का कारण सरकार विस्तार हुन सकेन: खिमलाल भट्टराई

‘केपी ओली सिंहदरबार छोडेर, बालुवाटार छोडेर उहाँ बालकोट जानुभाको छ। तरपनि राजनीति चाहीँ उहाँकै वरिपरि घुमेजस्तो चाहीँ हामी देख्छौँ,' उनले भने, 'सदनमा आउँदा पनि उहाँकै चर्चा हुन्छ। सदनमा आउँदाखेरी कतिपय सत्तापक्षका माननीयहरुले उहाँको विरोधमा चर्चा गरिराख्नुभएको हुन्छ। आज सरकार बनिराखेको छैन। मलाई के लाग्छ भने यो सरकार नबन्नुको पछाडी पनि केपी ओलीकै फोबिया छ की भन्ने मलाई लाग्छ।’

ओलीको घोषणाः बाटो बिराएकाहरुलाई 'आममाफी'

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्