स्थानीयता दिन खोज्दै जानकी गाउँपालिका
कैलालीको जानकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गणेश चौधरी गाउँपालिकाको गाडी चढ्दैनन्।
कैलालीको जानकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गणेश चौधरी गाउँपालिकाको गाडी चढ्दैनन्।
जानकी गाउँपालिका–५, का अब्दुल राइस धान रोपाइँको तयारीमा छन्। समयमै मल नपाउँदा उनले रोपाइँ दुई/तीन दिन ढिला गर्न बाध्य भए। उनी जस्तै सोही गाउँका सरिफ खान पनि रासायनिक मल नपाउँदा रोपाइँ गर्न सकेका छैनन्।

कैलालीको जानकी गाउँपालिका–८ पहाडीपुरमा झण्डै दुई अर्बको लागतमा स्टिल उद्योग सञ्चालनमा आएको छ।
अध्यक्ष यादवको गएराती १ बजेतिर नेपालगन्जकाे नर्सिङहोममा मृत्यु भएको गाउँपालिका उपाध्यक्ष भुमिसरा धितालले जानकारी दिइन्।
टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले अक्सिजन प्लान्ट निर्माणमा सघाउने भएका छन् । दुवै पालिकाले टीकापुर अस्पतालमा निर्माण हुने अक्सिजन प्लान्ट निर्माणमा सघाउने निर्णय गरेका हुन् ।