१६ वैशाख २०८१ आइतबार
image/svg+xml

महिनैपिच्छे दुर्घटनाको जोखिम खेप्न बाध्य कर्णालीवासी

जिल्लाका ग्रामीण सडकमा अनुमतिविनै गाडी सञ्चालन गर्दा पटकपटक दुर्घटना हुने गरेको छ। आफैं ‘डोजर अपरेटर’ आफै इन्जिनियर भएर अधिकांश स्थानीय तहले खनेका अधुरा सडकहरूमा दुर्घटनै दुर्घटना हुने गरेको हो।

क्षतिग्रस्त झोलुङ्गे पुल वर्षदिन बित्दा पनि मर्मत हुन सकेन

राप्तीको बाढीले क्षति पुर्‍याएको झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ।

दोसल्लेमा बिजुलीका नांगा तार हटाउन थालियो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेमा सुन्तलाका बगैंचाभित्र रहेको विद्युत् वितरण लाइनका नांगा तार हटाउन थालिएको छ।

मेचीको ‘लाइफ लाइन’ जोखिमपूर्ण

मेची क्षेत्रको ‘लाइफ लाइन मेची राजमार्गको इलाम–गोलाखर्क भन्ज्याङ खण्ड क्षतिग्रस्त हुँदा दुर्घटनाको जोखिम बढेको छ। माथिबाट पहिरो झरेर र सडक धस्सिएर कतिबेला दुर्घटना होला भन्ने त्रासमा सवारीसाधन गुडिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्