२४ वैशाख २०८१ सोमबार
image/svg+xml

सरकारले एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने बताएको हो।

देशभर ५६४ जनामा कोरोना संक्रमण पुष्टि,१ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४५४ जनामा गरिएको परीक्षणमा ५४६ जनामा संक्रमण पुष्टि भएको हो।

खोप नलिने जोखिममा

‘अन्य रोग पनि हुन सक्छ तर खोप लिएको भए मृत्यु हुने स्थिति आउने थिएन, खोप नलिएका मानिसलाई समयमै खोप लिन उनले सुझाए। ‘जसले एक डोज पनि खोप लिनुभएको छैन, सक्दो छिटो खोप लिनुपर्‍यो,’

भारतसँगै नेपालमा पनि बढ्न थाले कोरोना संक्रमित, चौंथो लहरको संकेत त होइन?

कोरोना संक्रमितको संख्या मात्रै होइन् पछिल्लो समय कोरोनाको सक्रिय संक्रमितको संख्यामा पनि बढेको छ। असार १ गते ९७ जना रहेको सक्रिय संक्रमितको संख्या असार १५ गतेसम्म आइपुग्दा बढेर २ सय ६१ पुगेको छ।

मतदान केन्द्रमा कोरोनाविरुद्ध खोप लगाइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन कोरोना भाइरसविरुद्धको खोप मतदानस्थलमा लगाउने भएको छ।

कोरोनाविरुद्धको खोप अभियानमा सफल भयौँः डा. अधिकारी

सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाविरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ।

घरमा नै सुरक्षित गर्भपतन सेवा: सेवाग्राहीलाई जानकारी छैन

परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्नेमा शिक्षितभन्दा अशिक्षित महिला बढी रहेका उजागर सर्वेक्षणले गरेको थियो।

विदेश जाने श्रमिकको पीसीआर परीक्षण निशुल्क

सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोना भाइरसको पीसीआर परीक्षण निशुल्क गर्ने भएको छ।

राष्ट्रिय एचआईभी रणनीतिक योजना सर्वजनिक

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमबीच नेपालमा सन् २०३० सम्ममा एचआईभी अन्त्य गर्ने गरी राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ मन्त्रालयले सर्वजनिक गरेको हो।

थप ६८० जनामा संक्रमण पुष्टि भएसँगै दुईको मृत्यु

आज देशभर ६८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। कुल ७ हजार ९५ जनामा कोरोना परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको हो।

थप ८ सय ३६ जनामा संक्रमण पुष्टि, २ लाख ८८ हजार भन्दा बढीले खोप लगाए

थप ४ जनासहित कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८ सय ८२ जना पुगेको छ।

कोरोनाबाट थप १४ जनाको मृत्यु

नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ७ सय ९४ पुगेको छ। गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणदर २२.८ प्रतिशत रहेको छ।

थप दुई हजार ५२६ जनामा संक्रमण, १६ को मृत्यु

पछिल्लो २४ घण्टामा आठ हजार ४२५ जना काेराेना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५६ हजार ४५७ सक्रिय संक्रमित छन्।

संक्रमणदर ११.८ प्रतिशतले कम

मन्त्रालयका अनुसार गत साता पिसिआर परीक्षण भएका कुल १ लाख २० हजार २ सय ९९ वटा पिसिआर नमुनामध्येमा ५९ हजार ६ सय ६५ जनामा संक्रमण पुष्टि भएको थियो भने यो साता परीक्षण भएका ८४ हजार २ सय ३१ वटा नमुनामध्ये २९ हजार ६ सय ९० जनामा संक्रमण पुष्टि भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्