६ आश्विन २०८१ आइतबार
image/svg+xml

नेकपा (एकीकृत समाजवादी) द्वारा निर्वाचन मिति घोषणाको स्वागत

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले पाँच दलीय गठबन्धनमा सामेल सबैलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ।

एमसिसीले सत्ता गठबन्धनमा तरंगः गठबन्धन जोगाउन दौडधुप

कांग्रेसका नेताहरूले बुधबार माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपालसँग बेग्लाबेग्लै भेट गरे। दाहाल र नेपालले पनि प्रधानमन्त्री देउवासँग भेट गरे। प्रधानमन्त्रीले संसद् बैठकमा एमसिसी सम्झौता पेस गर्ने बताएपछि सत्ता गठबन्धन दलबीच उत्पन्न खटपट साम्य पार्न नेताहरू सक्रिय भएका छन्।

अहिलेको गठबन्धन अझै बलियो भएर जान्छः अध्यक्ष नेपाल

आज काठमाडौँको जडीबुटीमा समाजवादीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले गठबन्धन दलहरूबीच भएको छलफलमा गठबन्धनलाई अझै बलियो बनाएर लैजाने सहमति भएको बताए।

सबै जातजाति तथा समुदायको भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य होः नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकका सबै जातजाति तथा समुदायको भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य भएको बताएका छन्।

माधव नेपाललाई कोरोना संक्रमण

मंगलबार आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पोजेटिभ देखिएको बताईएको छ। उनी होम आइसोलेशनमा छन्। उनको स्वास्थ्य अवस्था सामान्य छ।

ओलीले गिनिज बुकमा नाम लेखाए हुन्छः माधव नेपाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टीको नारा बामपन्थ नभइ रामपन्थ भएको आरोप लगाएका छन्।

सत्ता गठबन्धनका दलबीच छलफल गरेर मात्र एमसिसीबारे निर्णय हुन्छः माधव नेपाल

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका दलबीच छलफल गरेर मात्र एमसिसीबारे निर्णय हुने बताएका छन्।

देशलाई समृद्ध बनाउने पर्याप्त आधारहरु मसँग छन्ः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई सबै खालका अन्यायबाट मुक्ति दिलाउन चाहेको बताएका छन्।

ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसके: माधव नेपाल

अध्यक्ष नेपालले ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको बताएका हुन्। एमाले भित्र पार्टीको झण्डा बाँदरले बोक्नु पर्ने दिन आउने बताउँदै अध्यक्ष नेपालले अब ओली एण्ड कम्पनीको दिन सकिएको समेत बताए।

बिद्रोह गर्नुको कारण बुझ्न चितवनको तमासा र कुम्भ मेला नै पर्याप्त छ: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले कम्युनिष्ट आन्दोलनमा नेकपा एमालेबाट बिद्रोह गरेको बताएका छन्।

कम्युनिष्ट आन्दोलनको निरन्तरताका लागि एमालेबाट विद्रोहः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले कम्युनिष्ट आन्दोलनबाट पतन भएका कारण आफूहरुले विद्रोह गरेको बताएका छन्।

सूर्यमा ग्रहण लागिसक्यो,अब कलम चम्किन्छः नेपाल

नेपालले सात प्रदेशमध्ये दुईवटा प्रदेशमा आफ्नो पार्टीको सरकार रहेको बताए। प्रदेश २ मा पनि एमालेभन्दा आफ्नो पार्टी ठूलो रहेको उनले बताए। केपी ओलीको हठका कारण एमालेको यो दशा भएको टिप्पणी गरे।

पुत्रवियोगमा परेका मेयरलाई सान्त्वना दिन आए नेता नेपाल

हेलिकोप्टरमार्फत बिहान साढे ११ बजे स्थानीय हवाई मैदानमा उत्रिएर अध्यक्ष नेपाल सोझै मेयर चौधरीको त्रियुगा नगरपालिका–११ पुरानो गाईघाटस्थित घर पुगेका थिए।

जनतामाथि अत्याचार भयो: माधव नेपाल

उनले बाटोमा हुने चोरी र नोक्शानीको बारेमा हिसावकिताव हुनुपर्ने बताए। अध्यक्ष नेपालले सरकारले करको दायरा घटाएर भए पनि जनतालाई मारमा पार्नु नहुने बताए।

माधव नेपाल र प्रेमबहादुर आले डोटीमा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले डोटी पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्