१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माधव नेपाललाई कोरोना संक्रमण

नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पोजेटिभ देखिएको बताईएको छ। उनी होम आइसोलेशनमा छन्। उनको स्वास्थ्य अवस्था सामान्य छ।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठलगायत नेताहरूलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित: २७ पुस २०७८ १०:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App