१३ असार २०८३ शनिबार
image/svg+xml

पाँच वर्षमा क्यान्सरका बिरामी दोब्बर

विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरको स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाले जनाएको छ।

ब्राउन सुगरसहित दुई जना पक्राउ

पक्राउ परेकाहरूका साथबाट प्रहरीले चार ग्राम ११० मिलिग्राम ब्राउन सुगर र बेवारिसे अवस्थामा १२० किलो गाँजा बरामद गरेको छ।

अभिषेक गिरीको पक्राउले विभाजित बन्यो मोरङ कारागार: एउटा ब्लक विरोधमा, अर्को समर्थनमा

मोरङ कारागारका कैदीबन्दीहरूबाट अवैध रकम असुली गरेको अभियोगमा अभिषेक गिरी पक्राउ परेपछि कारागारभित्र तनाव सिर्जना भएको छ।

सडक बिस्तारका लागि रुख काटिँदै

वन कार्यालयका सूचना अधिकारी भक्तबहादुर चौधरीले घोराहीबाट तुलसीपुरसम्म ५९ वटा रुख काट्नु पर्ने बताएका छन्।

महाराष्ट्रमा टीईटी परीक्षाको प्रश्नपत्र लीक, के भन्छन् कक्रोच जनता पार्टी ?

भारतको महाराष्ट्रमा आइतबारका लागि तय गरिएको शिक्षक पात्रता परीक्षा (टीईटी) को प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित गरिएको छ। महाराष्ट्र राज्य परीक्षा परिषदले प्रश्नपत्र बाहिरिएको पुष्टि गर्दै परीक्षा स्थगित भएको जनाएको हो।

अरनिको राजमार्ग असार २२ गतेदेखि राति बन्द गरिने

अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्ड असार तेस्रो सातादेखि १५ दिनको लागि सवारीसाधन आवागमनमा रोक लगाइने भएको छ।

छ वर्षपछि प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तयार

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठनको छ वर्षपछि ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना तथा व्यवस्थापनसम्बन्धी विधेयक’को मस्यौदा तयार भएको छ।

छोराको कुटाइले आमाको मृत्यु, अभियुक्त किरण पक्राउ

सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा शुक्रबार साँझ छोराको कुटपिटबाट ४० वर्षीया आमा मेघिया चौधरीको मृत्यु भएको हो।

सरकारी अस्पतालमा छैन निःशुल्क पाइने औषधि, महँगोमा किन्न बाध्य दीर्घरोगी

विगत तिन महिनादेखि अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मानसिक रोग र परिवार नियोजनका औषधिको अभाव भएको हो।

गाई स्याहार गर्ने किसानले पाउनथाले भत्ता

स्थानीय गाई केवल दूधका लागि मात्र नभई गाउँको संस्कृति, धार्मिक आस्था र कृषि प्रणालीसँग जोडिएको जानकारहरू बताउँछन्।

५१ औं दिन मनाउँदै चलचित्र ‘लालीबजार’

अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको चलचित्र ‘लालीबजार’ ले प्रदर्शनको ५१ औं दिन पूरा गरेको छ।

३६ वर्षका सबै बालेन र ८० वर्षका सबै ट्रम्प हुँदैनन्: लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व चयनमा उमेरभन्दा क्षमता, अनुभव र योग्यतालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी: राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति

चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकीहासिल गरेको छ।

गुल्मीका किसानलाई गाई स्याहार भत्ता

किसानले व्यावसायिक रूपमा दूध बढी दिने उन्नत जातका गाईपालन गर्न थालेपछि स्थानीय जातका गाई पाल्ने चलन घट्दै गएको हो।

भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी

भेनिजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ भने ५० हजारभन्दा बढी मानिस बेपत्ता छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्