साङ्घाई मास्टर्समा अल्काराज स्तब्ध, ज्वेरेभ वर्षको नम्बर एक खेलाडी
स्पेनिस टेनिस स्टार कार्लोस अल्काराज साङ्घाई मास्टर्स टेनिस प्रतियोगिताको अन्तिम ३२ बाटै बाहिरिएका छन्।
स्पेनिस टेनिस स्टार कार्लोस अल्काराज साङ्घाई मास्टर्स टेनिस प्रतियोगिताको अन्तिम ३२ बाटै बाहिरिएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पबाट मानवीय क्षति वा सम्पत्तिमा नोक्सानी पुगेको कुनै विवरण आएको छैन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि उठेका गम्भीर प्रश्नबारे आन्तरिक छानबिन अघि बढाएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको मतगणना सुरु हुन थालेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले लोकतन्त्रका नाममा लुटतन्त्र मच्चाउने र संसद् विघटन गरेर संविधानको हुर्मत लिनेहरू नै आफूलाई गणतन्त्रको पहरेदारका रूपमा प्रस्तुत गरिरहेको टिप्पणी गरेका छन्।
उक्त कार्यक्रमका लागि लगानी बढ्दै गए पनि ‘सरकारले दिएको रकमले तोकिएको मापदण्डअनुसार पोषणयुक्त खाजा सम्भव छ कि छैन?’ भन्ने प्रश्न अझै उस्तै छ।
बडादसैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन्।
सभामुख डोलप्रसाद (डीपी) अर्याल आज (मंगलबार) स्वदेश फर्कने भएका छन्।
भोजपुरको हतुवागढी गाउँपालिका-१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल महादेव थान संरक्षण र पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ।
नेपाली जनसम्पर्क समितिको निर्वाचनको मतपरिणाम सूची सार्वजनिक भएको छ।
छठ पर्वपछि पनि थप एक महिनासम्म यो रोग सर्ने जोखिम हुने भएकाले चाडपर्वमा घर फर्किनेहरू सचेत हुनुपर्ने गौतमले बताए।
बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले म्यानचेस्टर सिटीका अध्यक्ष खाल्दुन अल मुबारकसँग सन् २०२१ मा औपचारिक भेट गरेको खुलेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (आदिवासी जनजाति खुला) तर्फको मतगणना सूचीमा तीर्थ लामा सबैभन्दा अगाडि देखिएका छन्।
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला खुला) तर्फको जारी मतगणनामा वासना थापाले सर्वाधिक मतसहित अग्रता लिएकी छन्।
बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ।