८ वैशाख २०८१ शनिबार

बलात्कार आरोपी पक्राउ गर्न जाँदा प्रहरी कुटिए

सोमबार विहान साढे ६ बजेतिर बुढालाई प्रहरीले हत्कडी लगाएर जिल्ला सदरमुकाम ल्याउने क्रममा स्थानीयले प्रहरीसँगै पीडित महिलाका परिवारमाथि आक्रमण गरेका थिए।

आफ्नै खेतमा महिला बलात्कृत

रौतहटमा एक महिलामाथि बलात्कार भएको छ। रौतहटको फतुवाविजयपुर नगरपालिका २ शीतलपुरमाआफ्नै खेतमा एक महिला बलात्कृत भएकी हुन्।

मन्त्रीमाथि बलात्कार आरोप !

भिडियोमा पीडित भनिएकी महिला कोठाभित्रै देखिन्छिन्। बाहिरबाट ढोका ढक्ढकाएको आवाज सुनिन्छ। महिलाले ढोका खोल्छिन्। भित्र पसेर खाटमा बस्नेबित्तिकै मन्त्री शाहीले उनलाई अँगालोमा बेर्छन्। त्यसपछि महिला रोएको देखिन्छ। मन्त्री शाही महिलालाई सम्झाउन खोजिरहेको अवस्थामा देखिन्छन्।

बिरामीका आफन्त महिलासँग दुर्व्यवहार गर्ने चिकित्सक पक्राउ

सप्तरीको राजबिराज स्थित छिन्नमस्ता अस्पतालमा भर्ना भएका एक विरामीको आफन्तमाथि चिकित्सकले दुर्व्यवहार गरेका छन्। महिलाले दिएको मौखिक जाहेरीको आधारमा प्रहरीले दुर्व्यवहार गर्ने चिकित्सक डा. राजन जयसवाललाई पक्राउ गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्