२ असार २०८१ आइतबार
image/svg+xml

बाघको छालासहित पाँच पक्राउ

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ६ सूर्यविनायक चोकमा जंगली जनावरको छालासहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ।

भक्तपुरमा मानव कंकाल फेला, अनुसन्धान तीव्र

सूर्यविनायक नगरपालिका १० चितापोलस्थित सल्लाघारी जंगलको खोल्सामा मानव कंकाल फेला परेको छ।

६ जुवाडे पक्राउ

प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे सुवर्णेश्वर चोकबाट तास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ।

स्कुटर चालकको मृत्यु

सूर्यविनायक नगरपालिका–६, घलाते चोकमा शनिबार बिहान स्कुटर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

डोलेश्वर मन्दिरमा पनि भक्तजनको घुइँचो

महाशिवरात्रिका दिन सोमबार भक्तपुरको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनहरूको भीड लागेको छ।

सूर्यविनायक नगरपालिका– ७ गुण्डु मन्थलीमा यस्ता छन् समस्या

सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डु कार्की गाउँमा हामी २९ घरधुरी छौं। हामी सूर्यविनायक जंगल फेदको छेउमा पुस्तौपुस्तादेखि बस्दै आएका छौं। २०२१ सालको नापी नक्सा अगाडि नै हामी यहाँ घर बनाएर बसेका हौं।

कहिले बन्ला सूर्यविनायक–धुलिखेल सडकखण्ड ?

सूर्यविनायक–धुलिखेल सडक वरपर जनघनत्व मात्रै बढेको छैन, सवारीचाप पनि अत्याधिक बढेको छ। जसको कारण उक्त सडकखण्ड साँघुरो भएकाले दैनिक एकदेखि दुई घण्टासम्म सवारी जाम हुन थालेको छ। कोटेश्वर–सूर्यविनायक ६ लेनको सडकखण्ड तयार भएको सात वर्ष भइसक्यो। तर, सोही सडकखण्ड जोडिएको अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल (१४.९१ किलोमिटर) सडक खण्ड अहिलेसम्म पनि दुई लेनमै सीमित छ।

भक्तपुरमा घरभित्रै चितुवा फेला

भक्तपुरको सूर्यविनायक नगरपालिका ४ दधिकोटस्थित ल कलेज नजिकै कमला दाहालको घरभित्र बिहीबार जंगली जनावर चितुवा फेला परेको छ।

ड्रोन क्यामेरा उडाउने एक पक्राउ

प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका ७ घ्याम्फेडाँडामा ड्रोन क्यामेरा उडाइरहेको अवस्थामा एकजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले सिराहा जिल्लाको धनगढी नगरपालिका २ घर भई हाल काठमाडौ कोटेश्वर बस्ने २४ वर्षीय सन्देश लुईटेललाई ड्रोन क्यामरासहित पक्राउ गरेको हाे।

लागुऔषध सहित भारतीय पक्राउ

प्रहरीले भक्तपुरको सूर्यविनायकबाट लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका ५ कटुञ्जे एकता टोलस्थित लक्ष्मी शाहीको घरको दोस्रो तलामा रहेको कोठाभित्र लागुऔषध कारोबार गरिरहेको विशेष सूचनाका आधारमा उनीहरुलाइ प्रहरीले पक्राउ गरेकाे हाे।

टिपरको ठक्करबाट एकको मृत्यु

सूर्यविनायक नगरपालिका–२ बालकोटमा बुधबार राती करिब ९ बजे एक टिपरले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ।

कौशलटार–जडिबुटी चोक पार गर्न डेढ घण्टा

सात वर्षअघि कोटेश्वर–सूर्यविनायक ६ लेनको सडक विस्तार भयो । सडक विस्तार भएसँगै धेरैले सोचेका थिए–अबचाहिँ कोटेश्वर र जडीबुटीको जाम घट्ने भयो ।

हनुमन्ते खोलामा कोरिडोर निर्माण गर्नेर्छाैं

तपाईँ जनप्रतिनिधि भएपछि जनताले महसुस गर्ने के–के काम गर्नुभयो? २० वर्ष स्थानीय तह जनप्रतिनिधि विहिन रह्यो । जनप्रतिनिधि नहुँदा स्थानीय तह लथांलिग ढंगले सञ्चालन हुँदै आइरहेको थियो ।

‘नगर क्षेत्रलाई समेटेर धार्मिक पर्यटकीय गुरुयोजना बनाउँदैछौं’

जनप्रतिनिधि भएर जनतालाई महसुस गराउने के–के काम गर्नुभयो?  जनप्रतिनिधि भएपछि एकदिन पनि बिदामा बसेका छैनौं । पहिला विभिन्न संघसंस्थासँग रकम मागेर सामाजिक कार्य गथ्र्याै। तर, अहिले हामी दिने र जनताहरू सहयोग माग्ने ठाउँमा छौं ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्