१९ वैशाख २०८१ बुधबार
image/svg+xml

अफगानिस्तानमा रहेका नेपालीलाई छिटो उद्धार गर्न सरकारलाई निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले अफगानिस्तानमा रहेका नेपालीहरुको छिटो उद्धार गरी स्वदेश फिर्ता ल्याउन सरकारलाई निर्देशन दिएको छ।

अफगानिस्तानमा रहेका नेपाली भन्छन्ः हामी जोखिममा छौं, छिटो उद्धार होस्

तालिबान विद्रोहीले अफगानिस्तानको राजधानी काबुललाई कब्जामा लिएसँगै त्यहाँ कार्यरत धेरै नेपाली कामदार अप्ठेरोमा परेका छन् । जतिसक्दो छिटो नेपाल सरकारको उद्धारको पखाईमा रहेको उनीहरुको भनाई छ । तालिबानको कब्जा भएसँगै गोदार कार्यरत दुतावासका उच्च पदाधिकारी स्वदेश फर्किसकेका छन् भने उनीहरुलाई होटलमा राखिएको छ ।

अफगानिस्तानमा रहेका नेपालीलाई शीघ्र उद्धार गर्ने सरकारको निर्णय

सोमबाार बसेको मन्त्रीपरिषदको बैठकले अफगानिस्तानमा भएको घटनाप्रति गम्भिर चासो देखाउँदै त्यहाँ रहेका नेपालीलाई शीघ्र उद्धार गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्