बढैयातालको अपुताली जग्गा बिक्री प्रकरणः पन्छिँदै जनप्रतिनिधि
अपुताली जग्गा बिक्री भएको खुलासा भएसँगै सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधि अनभिज्ञता प्रकट गर्दे पन्छिन थालेका छन्।
अपुताली जग्गा बिक्री भएको खुलासा भएसँगै सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधि अनभिज्ञता प्रकट गर्दे पन्छिन थालेका छन्।
बढैयातालको अपुतालीको जग्गा बिक्री प्रकरणमा हकवाला कायम गर्न गरिएको वडा सिफारिसदेखि बिक्री गर्दासम्म मिलिमत्तोमा भएको भेटिएको छ।
बढैयातालका केशबहादुर कामीले उक्त जग्गाको हकवाला नभएको भनी जिल्ला प्रशासनमा उजुरी दिएपछि रोक्का भएको जग्गा बिक्री भएको तथ्य बाहिर आएको हो।