२३ किलो चरेससहित एकजना पक्राउ
लागुऔषध चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–२ फुटाहा स्थितबाट मंगलबार बिहान लागु औषध चरेससहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
लागुऔषध चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–२ फुटाहा स्थितबाट मंगलबार बिहान लागु औषध चरेससहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
बर्दियाको सदरमुकाम गुलरिया बजारदेखि १९ किलोमिटर पूर्व र बाँके नेपालगन्जदेखि १७ किलोमिटर पश्चिम मैनापोखर बजार नजिक एउटा पुल बनेको छ।
बर्दियाको बढैयाताल गाउँपालिका-१ सानोडाँफेमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
बढैयाताल गाउँपालिकाको कार्यालयमा आयोजना गरेका पत्रकार सम्मेलनमा गाली र बेइज्जति गरिएको भन्दै जिल्ला अदालतमा मुद्धा दर्ता गर्न बाध्य भएको पाण्डे लगायतले बताए।
बढैयातालका केशबहादुर कामीले उक्त जग्गाको हकवाला नभएको भनी जिल्ला प्रशासनमा उजुरी दिएपछि रोक्का भएको जग्गा बिक्री भएको तथ्य बाहिर आएको हो।