भूमिहीनलाई अधिकार नदिलाएसम्म मेरो छाती हट्दैन: लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वास्तविक भूमिहीन सुकुम्बासीको अधिकार सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वास्तविक भूमिहीन सुकुम्बासीको अधिकार सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
मनमोहन स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनअन्तर्गत आइतबार ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाबारे विमर्श भएको छ।
५१ वर्षीय विजयको वास्तविक नाम जोसेफ विजय चन्द्रशेखर हो। उनलाई प्रशंसकले ‘थलापति’ अर्थात् कमान्डर वा नेता भनेर सम्बोधन गर्छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई अभिव्यक्ति दिँदा र राजनीतिक लाइन तय गर्दा सचेत रहन निर्देशन दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीमा पुर्याएको योगदानको बदलामा पद वा पुरस्कार खोज्ने समय अझै नभएको बताएका छन्।
सरकारले राखेको विभिन्न १३ वटा क्षेत्रमध्ये सबैभन्दा बढी चासो शिक्षा, स्वास्थ्य र विज्ञानका क्षेत्रमा देखिएको छ।
पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि ‘फुड पोइजनिङ’ भई बिरामी हुनेको सङ्ख्या ९३ पुगेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आसन्न आर्थिक वर्षको बजेट कुनै निर्वाचन क्षेत्र विशेषमा केन्द्रित नभई समग्र नेपालको हितमा निर्माण हुने बताएका छन्।
हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न नहुँदा नागरिकले निकै सास्ती खेप्नुपरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी स्थापनादेखि हालसम्मको राजनीतिक यात्रा इतिहासकै सहज संघर्ष रहेको बताउँदै अबको पाँच वर्ष जनताका पक्षमा परिणाममुखी काम गर्नुपर्ने बताएका छन्।
जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन्।
लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ६५ ओटा मोटरसाइकल सम्बन्धित धनीले फिर्ता पाएका छन् ।
बिपी कोइराला स्मृति क्यान्सर अस्पतालको आवास गृहमा नियम विपरीत बसेका कर्मचारीहरुले आवास छाड्न अटेर गरेका छन्।
वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद गतिविधि गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ।