coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

घरघरमा नाग टाँसी मनाइँदै नागपञ्चमी

श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा नेपाल, भारतलगायत विश्वभरि छरिएर रहेका हिन्दू धर्मावलम्बीहरूले ढोकामाथि वा ढोकाको दायाँबायाँ नागको फोटो टाँसेर र कतिपयले नागको स्तोत्र पाठ गरी विधिपूर्वक पूजा गर्ने गर्दछन्।

नागलाई खुसी (फोटोफिचर)

नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायत विषालु जीवको भय र आगलागी, चट्याङ आदि प्राकृतिक प्रकोपबाट सुरक्षित रहन सकिन्छ भन्ने धार्मिक मान्यता छ ।

काठमाडौंको नागपोखरीमा नाग पञ्चमी मनाइयाे (फोटो फिचर)

आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी तिथि काठमाडाैंकाे नागपाेखरीमा पुजा अर्चना गरी मनाइएकाे छ।

नागको पूजा गरी आज नाग पञ्चमी मनाइँदै

आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी तिथि हिन्दु धर्मावलम्बीहरुले घरको ढोकामाथि नागको चित्र टाँसी गाईको दूध, फूल अक्षताको साथमा गाईको गोबर सहित नागको पूजा अर्चना गरी मनाउँदैछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्