१९ वैशाख २०८१ बुधबार
image/svg+xml

समृद्धिको यात्रामा एनआरएनए

विदेशमा बस्ने हाम्रा छोराछोरीले नेपाली भाषा पढेनन् वा जानेनन् भने नेपाललाई बिर्सन सक्छन्। उनीहरुको पहिचान हट्न सक्छ। त्यसैले उनीहरुको भाषा, संस्कृतिमा दख्खल रहिरहनुपर्छ, नेपालसँग सम्पर्कमा रहिरन पनि आवश्यक छ। त्यसका लागि हरेक देशमा भाषा, साहित्य, संस्कृति जगेर्नाका लागि विशेष कार्यक्रम ल्याउन जरुरी छ।

भूपूगोर्खाको आमरण अनसनमा प्रहरी दमन मानव अधिकारको हननः उपाध्यक्ष केसी

संघको तर्फबाट उपाध्यक्ष डा. बद्री केसीले बुधबार भिडियो सन्देशमार्फत् बेलायतस्थित प्रधानमन्त्री कार्यालयअघि आमरण अनसनमा बसेका भूपूगोर्खामाथि भएको प्रहरी दमन हुनु मानव अधिकारको हनन भएको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्