३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml

चीन बिनाको जी-७ : पाँच पटकको विजेता ब्राजिल बिनाको विश्वकप जस्तै !

एक वर्षअघि, ट्रम्पले चीनलाई पनि यसमा समावेश गरेर क्लब विस्तार गर्ने सम्भावनाको बारेमा सोचेका थिए। एक पत्रकारले उनलाई यसबारे सोध्दा उनले ‘यो नराम्रो विचार होइन’ भनेका थिए।

बन्जी जम्प गर्नुअघि कर्मचारीले बिर्सिए डोरी बाँध्न, १३० फिटको उचाइबाट खसेर युवतीको मृत्यु

त्यसपछि मात्र मानिसहरूले महसुस गरे कि सुरक्षा डोरी उनको शरीरमा बाँधिएको थिएन।

छाडा कुकुर व्यवस्थापन गर्न 'कुकुर सेल्टर'

यहाँको बागलुङ नगरपालिकाले बजारका छाडा कुकुर व्यवस्थापनका लागि कुकुर सेल्टर सञ्चालनमा ल्याएको छ।

महानगरको नीति तथा कार्यक्रम : समेटिए ‘जेन जेड’ र ‘जेन अल्फा’ पुस्ता

नगरसभाको १९औँ अधिवेशनको पहिलो बैठकमा कार्यवाहक मेयर सुनिता डङ्गोलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरलाई थप पारदर्शी, उत्तरदायी र नागरिक मैत्री बनाउने लक्ष्य राखेको बताइन्।

नेपालगन्जमा एक वर्षमै इन्धन खर्च एक करोड

नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा सवारीसाधन इन्धन र मर्मत शीर्षकमा मात्रै डेढ करोड रुपैयाँभन्दा बढी खर्च गरेको पाइएको छ।

कुराकाओले पहिलो पटक फिफा विश्वकप खेल्दै, चार पटकको च्याम्पियन जर्मनीको सामना गर्ने

चार पटकको विश्व विजेता जर्मनीले आज फिफा विश्वकप २०२६ मा आफ्नो पहिलो विश्वकप खेलिरहेको कुराकाओको सामना गर्नेछ।

सरकार कठोर निष्कर्षमा पुग्नु हुँदैन : गगन थापा

सरकारले उद्देश्यसहित आफ्ना निर्णय गरेको भए पनि लोकतान्त्रिक व्यवस्थामा पुनर्विचार गर्न सक्नुपर्ने बताए ।

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका पहिलो सरकार भएको बताएका छन्।

'बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो'

कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी वनका कर्मचारीले जानाजान र नियतवश भिरबाट टेम्पो नखसालेको दाबी गरेको छ।

लिटिल मिस एन्जल र लिटिल मास्टर नेपालको उपाधि आर्याही र सफललाई

कलश इभेन्ट्सको आयोजनामा राजधानीमा भएको ‘ ७औँ लिटिल मिस एन्जल एण्ड लिटिल मास्टर नेपाल २०२६’ को उपाधि लिटिल मिसतर्फ समृद्धि स्कुलकी आर्याही श्रेष्ठ र लिटिल मास्टरतर्फ समृद्धि स्कुलकै सफल न्यौपाने जितेका छन्।

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका छन्।

कैलालीमा भिरबाट फालिएको टेम्पुबारे वन कार्यालयको प्रस्टीकरण

अतिक्रमण हटाउने अभियानका क्रममा वन टोलीले गुड्न नसक्ने उक्त ट्याम्पोलाई हटाउन खोज्दा भिरालो भू–भाग र असन्तुलनका कारण संरचना अनियन्त्रित भई भीरबाट खसेको कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्