२२ असार २०८१ शनिबार
image/svg+xml

इलामका चिया श्रमिक डेढ महिनादेखि आन्दोलनमा

सरकारले तोके अनुसारको ज्याला तथा सेवा सुविधा नपाएको भन्दै इलामस्थित चिलिमकोट चियाबगानका मजदुरहरू डेढ महिनादेखि आन्दोलन गरिरहेका छन्।

चिया श्रमिक सुविधाबाट वञ्चित

इलामका चिया श्रमिक र सरोकारवालाले जिल्लाका सरकारी चिया बगान व्यवस्थापन पक्ष नै श्रम ऐन कार्यान्वयनमा उदासीन भएको गुनासो गरेका छन्।

चिया श्रमिकलाई खाद्यान्न वितरण

श्रमिकका प्रतिपरिवारलाई २५ सय रूपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको छ। मानवअधिकार सञ्जाल तथा शान्ति कार्य समूह (प्याग नेपाल) र कारितास नेपालले कारितास जर्मनीको सहयोग तथा इलाम नगरपालिकाको समन्वयमा खाद्यान्न वितरण गरेका हुन्।

चिया श्रमिकलाई खाद्यान्न वितरण

निषेधाज्ञाका कारण रोजगारीबाट वञ्चित चिया श्रमिकका परिवारलाई दैनिक उपभोग्य सामग्री वितरण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्