नयाँ हिमाल आरोहण गर्न पूर्वाधार तयार
नयाँ हिमाल आरोहण अनुमतिसम्बन्धमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका र पर्यटन विभागबीच छलफल भएको छ।
नयाँ हिमाल आरोहण अनुमतिसम्बन्धमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका र पर्यटन विभागबीच छलफल भएको छ।
वडा र पालिका तहको मतपरिणामलाई विश्लेषण गर्दा प्रदेश, निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन र महाधिवेशन प्रतिनिधि चयनमा समेत संस्थापनले इतर पक्षलाई समस्यामा पार्न सक्ने देखिन्छ।
२०७७ साउन ३० गते ३९ स्थानीयको ज्यान लिएको जुगल गाउँपालिका–१ का लिदी पहिरो पीडितले एक वर्षपछि अस्थायी आश्रयस्थल पाएका छन्। पक्की संरचना बराबरकै जस्ता र ट्रसको टहरो पाउँदा उनीहरु दंग छन्।