कञ्चनपुर बाढी: चौधर नदीको झोलुङ्गे पुल ढल्यो, पक्की पुल जोखिममा, महाकाली उर्लिँदा वनवासा ब्यारेज बन्द
गएरातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरको चौधर नदीमा आएको बाढीले कटान गर्दा बेदकोट नगरपालिकास्थित झोलुङ्गे पुल ढलेको छ।
गएरातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरको चौधर नदीमा आएको बाढीले कटान गर्दा बेदकोट नगरपालिकास्थित झोलुङ्गे पुल ढलेको छ।
भदौ १० गते बिहान ९ बजेर २६ मिनेट जाँदा आएको एउटा आकस्मिक फोन कल र त्यसपछिको दुई घण्टा नुवाकोट केन्द्रीय कारागारका सुरक्षाकर्मीका लागि जीवनकै सबैभन्दा ठूलो परीक्षा थियो।
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको बाढीमा परी घाइते भएर उद्धार गरी वीर अस्पताल उपचारका लागि ल्याइएका २० जनामध्ये १७ जना डिस्चार्ज भएका छन् ।
साना बालबालिकामा बढ्दो मोबाइल मोह र स्क्रिन टाइमप्रति चिन्ता व्यक्त गर्दै भक्तपुरको एक निजी विद्यालयले अभिभावकसँग छलफल तथा अभिमुखीकरण कार्यक्रम गरेको छ।
प्रधानमन्त्री बालेन शाहले भोटेकोसी र त्रिशूली नदीको विनाशकारी बाढीका बीच ज्यानको बाजी लगाएर खोज तथा उद्धारमा खटिएका राष्ट्रसेवक सुरक्षाकर्मीहरूको अदम्य साहस र निष्ठाको प्रशंसा गरेका छन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र पार्टी नागरिकको पीडामा अन्तिम विन्दुसम्म सँगसँगै उभिने प्रतिबद्धता जनाएका छन्।
खाँडाचक्र नगरपालिका–७ पिली र पाखाको सीमाना रातिमाटामा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।
रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा परेर घाइते भएकामध्ये २१ जनाको महारजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
भोटेकोसी बाढी प्रभावित क्षेत्र तथा विस्थापितहरू राखिएका आश्रयस्थलहरूमा झाडापखाला, हैजा र हेपाटाइटिसजस्ता संक्रामक रोगको महामारी फैलन सक्ने उच्च जोखिम देखिएको छ।
तिनै ऋषिका वंशज हामीले पश्चात्तापको भावले हात जोड्दै प्रकृति मातासँग त्यही कालजयी मन्त्रको प्रार्थना प्रयोग गर्दा प्रकृतिको कोप अवश्य मत्थर वा शान्त हुन्छ भन्ने हाम्रो विश्वास छ ।
खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित बेसक्याम्पमा फुटसल मैदान निर्माणका लागि जमिन खन्ने क्रममा विस्फोटक पदार्थ फेला परेको छ।
इरानको पश्चिमी क्षेत्रमा इन्धन बोकेको ट्यांकर र मिनीबस ठोक्किएपछि भएको भीषण विस्फोट तथा आगलागीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
बाढीमा परेर घाइते भएकामध्ये २१ जनाको महारजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ।
तेस्रो सिजन सुरु हुन करिब ५० दिन बाँकी रहँदा सिग्देलले टोलीबाट अलग हुने घोषणा गरेका हुन्।