सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धी बनाउन अध्यादेश ल्याइएको हो: कानुनमन्त्री
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सोमबार प्रतिनिधि सभाको बैठकमा तीनवटा महत्वपूर्ण अध्यादेश पेश गरेकी छन्।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सोमबार प्रतिनिधि सभाको बैठकमा तीनवटा महत्वपूर्ण अध्यादेश पेश गरेकी छन्।
अहिले जारी बैठकमा सम्बन्धित मन्त्रीले अध्यादेश पेश गर्ने कार्यसूची छ।
नेकपाका प्रमुख सचेतक युवराज दुलालले सुकुम्वासी बस्तीमा सुरक्षा फौजको आतंक देखाएर सरकारले डोजर चलाएको भन्दै आपत्ति जनाएका छन्।
जगदीश खरेलले आफूलाई स्मार्ट टेलिकमको अनियमिताका नाममा अनावश्यक रूपमा मुछिएको बताएका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादबारे सरकारले ठोस कदम चाल्न नसकेको भन्दै आपत्ति जनाएका छन्।
नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली समितिमै फिर्ता पठाउन माग गरेका छन् ।
संविधानको संशोधनका विषयमा आज सञ्चारमाध्यमका सम्पादकसँग छलफल हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्री डा स्वर्णीम वाग्लेलाई बुझाएको छ।
सांसद राईले सरकारले जारी गरेका हरेक अध्यादेश कानुन विपरित रहेको बताउँदै सुकुम्बासी बस्तीमा डोजर चलाउने निर्णयप्रति पनि आपत्ति जनाए।
प्रतिनिधि सभाको आकस्मिक समयमा उनले आह्वान गरिएको संसद् बैठक स्थगित गरेर आएको अध्यादेश खारेजीको माग गरेकी हुन् ।
सुरक्षण मुद्रण केन्द्रमा आउँदो असार मसान्तसम्ममा थप १७ लाख थान ‘स्मार्ट’ सवारी चालक अनुमतिपत्र छापिने भएका छ।
प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसद्ले उठेर विरोध जनाएका छन् ।
राष्ट्रपतिको सम्मानमा संसद् भवन परिसरलाई सिङ्गारेर राष्ट्रिय झण्डाले झकीझकाउ पारिएको छ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबारदेखि अधिवेशन आह्वान गरेअनुरुप पहिलो बैठक सुरु भएको हो।
नेपालमा ज्येष्ठ नागरिकको जनसंख्या द्रुत गतिमा बढेकाले उनीहरूको व्यवस्थापनमा राज्यले तत्काल पहल थाल्नुपर्ने विज्ञहरूले बताएका छन्।