२२ असार २०८१ शनिबार
image/svg+xml

डेढ अर्ब लगानीमा लुम्बिनी केबलकार

लुम्बिनीमा करिब डेढ अर्ब लगानी गरी केबलकार निर्माण सम्पन्न भएको छ। आइएमई ग्रुपको लगानीमा बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म केवलकार निर्माण गरिएको छ। केबलकारको दूरी ३ किलोमिटर रहेको छ।

आइएमई बन्यो नेपालको पहिलो पब्लिक रेमिट्यान्स कम्पनी

कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२ औँ साधारणसभा सम्पन्न भएको छ।

आइएमई पे र एभरेस्ट बैंकबीच सम्झौता

हालसम्म नेपालको १४ वटा बैंकसँग यस्तै प्रकृतिको सम्झौता गरेको आइएमई पेको यो लिंक–अपमा निःशुल्क ट्रान्सफर तथा शीघ्र ट्रान्सफर लगायत फाइदा छन्।

युनिमनीको र्‍याफल ड्र क्याम्पियन सुरु

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे तथा मनी ट्रान्सफर सेवाप्रदायक युनिमनी एक्सचेन्जबीच र्‍याफल ड्र क्याम्पियनमा प्रमोसन पार्टनरको रूपमा समझदारी भएको छ।

आइएमई मोटर्सद्वारा एमबुलेन्स हस्तान्तरण

आइएमई मोटर्सका कर्पाेरेट सेल्स हेड सुशिल राणा थापाले एम्बुलेन्सको साँचो तनहुँ उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठ साथै क्लबका अन्य सदस्यलाई सो एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्