१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

युनिमनीको र्‍याफल ड्र क्याम्पियन सुरु

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे तथा मनी ट्रान्सफर सेवाप्रदायक युनिमनी एक्सचेन्जबीच र्‍याफल ड्र क्याम्पियनमा प्रमोसन पार्टनरको रूपमा समझदारी भएको छ।

र्‍याफल ड्र क्याम्पियनमा सम्पूर्ण सेवाग्राही युनिमनी कतार मोबाइल वा युनिमनीको अफिसियल वेभसाइटमार्फत पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आइफोन १३ का साथै ३० जनाले दुई ग्राम, चार ग्राम र आठ ग्राम गरी जम्मा एक सय ग्रामसम्म सुन जित्न सक्नेछन्। १७ पुसदेखि सञ्चालनमा आएको यो क्यापियन फागुन ३० सम्म जारी रहनेछ। 

प्रकाशित: २३ पुस २०७८ ०२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App