८ वैशाख २०८१ शनिबार

सर्लाहीको एक पसलमा आगलागी हुँदा ७० लाखको क्षति

सर्लाहीको एक पसलमा आगलागी हुँदा ७० लाखभन्दा बढीको क्षति भएको छ।सर्लाहीको ईश्वरपुर नगरपालिका ३ भक्तिपुरस्थित किराना पसलमा आगलागी हुँदा ७० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अनुसन्धान निरीक्षक साहको मृत्यु

सर्लाहीको ईश्वरपुर नगरपालिका-९ स्थित खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परी एक अनुसन्धान निर्देशकको मृत्यु भएको छ।

सय परिवारलाई सरकारी सिरक

जाडोले अत्यधिक प्रभावित अति विपन्न सय परिवारलाई फाइबर सिरक प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो।

हार्डवेयर पसलमा आगलागी

आगलागीबाट पसलमा रहेका ४० लाखभन्दा बढी मूल्य बराबरका इनामेल पेन्टलगायत हार्डवेयरका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्