४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई राहतमा प्राथमिकता: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताएका छन्।

ज्येष्ठ नागरिकलाई नहेपौँ

हरेक वर्ष अक्टोबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाइन्छ। विश्वभरि ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार, भेदभाव, उपेक्षा र अन्यायलाई अन्त्य गर्न जनतामा चेतना जगाउने उद्देश्यले यो दिवस मनाइन्छ।

ज्येष्ठ नागरिकलाई सम्मान

धुलिखेल नगरपालिका-९ मा स्थानीय ज्येष्ठ नागरिक र लामो समयसम्म राजनीतिक, सामाजिक, धार्मिक एवं सरकारी सेवामा समर्पित भएका नागरिकलाई सम्मान गरिइएको छ।

ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो डोज लगाउन सुरु

सोमबारबाट सरकारले कोभिडशिल्डको भ्याक्सिन लगाएर बसेका ज्येष्ठ नागरिकहरुलाई दोस्रो मात्राको खोप लगाउन सुरु गरेको हो। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप महाशाखाले भुटानबाट र जापानबाट आएका खोप ज्येष्ठ नागरिकहरुलाई लगाउन लागिएको हो।

जेठ २७ र २८ गते खोटाङका ज्येष्ठ नागरिकलाई भेरोसेल खोप

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको अध्यक्षतामा मंगलवार जिल्ला प्रशासन कार्यालयमा वसेको बैठकले जेठ २७ र २८ गते जिल्लाका ६२ देखि ६४ वर्ष उमेर समुहका सबै ज्येष्ठ नागरिकलाई चिनबाट अनुदान स्वरुप प्राप्त भएको भेरोसेल खोपको पहिलो डोज दिने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्