२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

एसइईमा प्रदेशपिच्छे फरकफरक प्रश्नपत्र

यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) को व्यवस्थापन प्रदेशले गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार शिक्षा ऐन आठौं (संशोधन) ले गरेको व्यवस्थाबमोजिम एसइई व्यवस्थापनको जिम्मेवारी प्रदेशलाई दिइएको छ भने प्रश्नपत्र प्रदेशपिच्छे फरकफरक हुने छन्। एसइईमा कक्षा १० का विद्यार्थी सहभागी हुन्छन्। परीक्षामा यस वर्ष नियमिततर्फ ५ लाखभन्दा बढी र ग्रेडवृद्धिका लागि ५० विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ।

यसरी हटाउन सकिन्छ परीक्षाको तनाव

आफ्ना बच्चाको परीक्षाको तयारीका लागि हरेक बुबाआमा चिन्तित देखिन्छन्। सायद, कतिपयले त परीक्षाको तयारीमा कुनै कसर पनि बाँकी राख्दैनन् होला। परीक्षाका बेला बच्चासँगै बुबाआमा पनि तनावमा हुन्छन्। तनावले सकारात्मक प्रभाव पारे पनि जरुरतभन्दा बढी तनावले स्वास्थ्यमा विपरित प्रभाव पार्न सक्छ।

प्रश्नपत्रमा त्रुटि भएकोमा आपत्ति

राष्ट्रिय परीक्षा बोर्डद्वारा आइतबार सञ्चालित कक्षा ११ को अनिवार्य नेपाली विषयको ग्रेड वृद्धि परीक्षाको प्रश्नपत्रमा अक्षम्य र आपत्तिजनक त्रुटि रहेको भन्दै मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले आपत्ति जनाएको छ ।

कक्षा ११ को नतिजा चित्त नबुझे उत्तरपुस्तिका पुनःपरीक्षण गर्न पाइने

कक्षा ११ को वार्षिक परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगका लागि निवेदन दिएका विद्यार्थीहरुले पुनर्योगका नतिजा पश्चात उक्त नतिजामा समेत चित्त नबुझे उत्तरपुस्तिका पुनःपरीक्षण गराउने ब्यवस्था राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गरेको छ।

डोल्पामा मंसिरमै बार्षिक परीक्षा सुरु

डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका भित्र पर्ने ३२ वटा विद्यालयमा बार्षिक परीक्षा सुरु भएको छ।नगरपालिका भित्रपर्ने वडा नं १ देखि ११ सम्मका बिद्यालयहरुमा मंगरबारबाट आधारभुत तह (१–८ कक्षा) र माध्यामिक तह (९–१० कक्षा) को बार्षिक परीक्षा सुरु भएको हो।

दृष्टिविहीन विद्यार्थीलाई गणित र विज्ञानको चिन्ता

रत्ननगर नगरपालिका–९, चितवनकी कविता बराल दृष्टिविहिन विद्यार्थी हुन्। माध्यमिक शिक्षा परीक्षा ‘एसइई’ पुरा गरि उनी अहिले कक्षा ११ मा अध्ययनरत छिन्।

कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने म्याद थप

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने समय पुनःथप गरेको छ। बोर्डले एक सूचना जारी गदै रजिष्ट्रेशन आवेदन फाराम भर्ने म्याद थपेको हो।

एसइई परीक्षा चैत १० गते देखि

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षा आगामी चैत १० गतेदेखि सञ्चालन गर्ने भएको छ। बोर्डले विहिबार एसइई परीक्षाको तालिका समेत सार्वजनिक गरेकाे छ। परीक्षा चैत २१ गते सम्म सञ्चालन हुनेछ।

ट्युसन पढ्न रसुवाबाट काठमाडौं

रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा सञ्चालित विद्यालयका विद्यार्थी यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा तयारीका लागि काठमाडौं गएका छन्।

संस्कृत भाषाको ‘ए लेभल’मा ५७ जना उत्तीर्ण

संस्कृत भाषाको विश्वव्यापी ‘ए लेभल’ विशेष परीक्षाको कार्यक्रममा नेपालका ५७ विद्यार्थी उत्तीर्ण भएका छन्। चार वर्षअघिदेखि ब्रिटिश काउन्सिलले सो परीक्षा लिने गरेको छ।

अब अनलाइनबाटै जापानी भाषा परीक्षा

जापानी भाषाको परीक्षा अबदेखि अनलाइनबाटै लिइने भएको छ। मोग सर्भिस नेपालले स्वदेशमै पहिलोपटक अनलाइनबाट भाषा परीक्षा दिन पाउने व्यवस्था गरेको हो।

प्रश्नपत्र बाहिरिएपछि शिक्षकको परीक्षा रद्ध

खोटाङमा प्रश्नपत्र बाहिरिएपछि शिक्षकको परीक्षा रद्ध भएको छ। हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित हेमगंगा आधारभुत बिद्यालयमा राहत कोटामा शिक्षक नियुक्तीका लागि सञ्चालन गरिएको परीक्षाको प्रश्नपत्र बाहिरिएको आक्षेप लागेपछि शिक्षक छनौट समितिले परीक्षा रद्ध गरेको हो।

कक्षा ११ को परीक्षाफल प्रकाशित, 'सी ग्रेड' ल्याउने धेरै

कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा वोर्डले आज परीक्षाफल प्रकाशन गरेको हो। ग्रेडिङ तर्फ कुल पाँच लाख ४८ हजार ४ सय ४५ विद्यार्थीले परीक्षा दिएका थिए। नियमित तर्फ तीन लाख ३२ हजार ८ सय ९१ ले सहभागिता जनाएका थिए भने आंशिक परीक्षा दिने ग्रेडिङ तर्फ १ लाख ७६ हजार ४९ हजार रहेका थिए।

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षाको नतिजा बुधवार सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षामा ७६ हजार २२७ सहभागी भएकामा नतिजाअनुसार ‘ए प्लस’ ल्याउने ८४, ‘ए’ ल्याउने २८४, ‘बी प्लस’ ल्याउने ८४० रहेका छन्।

स्थानीय तह मातहतमा विद्यालय परीक्षा भद्रगोल

स्थानीय तहलाई विद्यालय शिक्षाको जिम्मा दिइएपछि जिल्लाका सार्वजनिक विद्यालयको शैक्षिक अवस्था झनै खस्किन थालेको छ । शैक्षिक सत्र सुरुभएको पाँचौँ महिनापछि बल्ल रौतहटको विभिन्न पालिकाहरुले प्रथम त्रैमासिक परीक्षा लिन सुरु गरेका छन् । स्थानीय तहको मातहतमा रहेर सुरु भएको पहिलो त्रैमासिक परीक्षा पनि भद्रगोल देखिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्