१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

संकटमा नेतृत्वविहीन परराष्ट्र

आफ्ना नागरिकलाई सुरक्षित स्वदेश फर्काउनुपर्ने दायित्वसँगै सार्कको अध्यक्ष मुलुकका हिसाबले पनि अफगानिस्तान संकटका बारेमा नेपालले रचनात्मक भूमिका खेल्नुपर्ने हुन्छ। तरसरोकारवाला मन्त्रालय नै नेतृत्वविहीन भएका कारण नेपालको भूमिका प्रभावकारी हुन सकेको छैन।

कृषि मन्त्रालय नेतृत्वविहीन, अन्यमा पनि महत्वपूर्ण पद खाली

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा एकै समयमा मन्त्री, सचिव, महाशाखा प्रमुख, प्रवक्ता तथा सहायक प्रवक्ता पद खाली भएको छ।

प्राधिकरण नेतृत्वविहीन हुँदा पुनर्निर्माण कार्य प्रभावित

सरकारको प्राथमिकतामा नपर्दा भूकम्पपछिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नेतृत्वविहीन बनेको छ।

६ महिनासम्म संसदीय समिति नेतृत्वविहीन

प्रदेश ७ को प्रदेशसभाअन्तर्गत ‘मिनी संसद्’ मानिने संसदीय समिति अहिलेसम्म सभापतिविहीन रहेका छन्।

५ महिनासम्म संसदीय समिति नेतृत्वविहीन

प्रदेश ७ को प्रदेशसभाअन्तर्गत ‘मिनी संसद्’ मानिने संसदीय समिति अहिलेसम्म सभापतिविहीन रहेका छन् ।

नेपाल टेलिकम नेतृत्वविहीन

नेपाल टेलिकम सोमबारदेखि नेतृत्वविहीन भएको छ। हाल कार्यरत महाप्रबन्धक बुद्धिप्रसाद आचार्य आइतबार सेवा निवृत्त भएपछि नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेेतृत्वविहीन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्