८ आश्विन २०८१ मंगलबार
image/svg+xml

शिक्षक नायकलाई अभिमूखीकरण

प्रदेश सरकारको कार्यक्रम ‘म अघि बढ्छु’ सगरमाथा टिन्स क्लबका माविबाट छनोट भएका शिक्षक नायकहरूलाई एकदिने अभिमूखीकरण गरिएको छ।

सरकारविरुद्ध कांग्रेसको प्रदर्शन(फाेटाे फिचरसहित)

प्रदर्शनान भ्रष्टाचारीलाई कारबाही गर, महँगी नियन्त्रण गर, अलोकतान्त्रिक निर्णय खारेज गर लगायतका नारा लगाएका थिए।

सरकारले संवैधानिक आयोगलाई तर्सायोः कांग्रेस नेता पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएर संवैधानिक निकायलाई तर्साएको आरोप लगाएका छन्। सरकारको यहीँ दम्भकै कारण मुलुकमा भएका ठूल्ठूला आर्थिक घोटालाका घटनाहरु माथि निष्पक्ष छानविन हुन नसकेको पौडेलको आरोप छ।

सरकारी वकिलबाट पीडितले न्याय नपाएपछि बोल्यो आयोग

राष्ट्रिय मानव अधिकार आयोगले पीडितलाई न्याय दिन सरकारी वकिलको भूमिकालाई प्रभावकारी बनाउन सरकारलाई सचेत गराएको छ।

डेंगी नियन्त्रणमा उदासिन स्थानीय सरकार

सिरहाको गोलबजार नगरपालिकामा करिब १० जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख पवन कुमार पञ्जीयारले बताएका छन्। तर, यस नगरपालिकाले फगिङ मेसिन प्रयोग गरेर लामखुट्टे धपाउँदैछ।

‘सरकारका काण्डै–काण्ड’ सार्वजनिक गर्दै देउवा र शशांकले भनेः सरकारका काला कर्तुत जान्नुस्

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले ‘नेपाल सरकारका काण्डै–काण्ड’ पुस्तक सार्वजनिक गरेका छन्।

‘सरकारसँग लडेर होइन सहकार्य गरेर व्यवसायीको हितमा काम गर्छु’

वैदेशिक रोजगार व्यवसायीहरुको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औं वार्षिक साधारण सभा तथा निर्वाचन यहीँ असोज ७ गते मंगलबार हुँदैछ। निर्वाचनको मिति नजिकिँदै जाँदा संघको नेतृत्व लिन दुई प्यानल चुनावी मैदानमा छन्।

गाउँगाउँमा सवारी नगुड्ने सडक, खाद्यान्न बोक्न खच्चड र पिठ्यूँको भर

गाउँगाउँमा सडक पुगेका छन्। डोजरले जमिन धुँजा धुँजा पारेको छ। तर ती सडकमा कुनै सवारी गुड्दैनन्। सामान बोक्न खच्चड र पिठ्यूको भर पर्नुपर्छ।

प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार

हङकङमा शनिबार भएको सरकारविरोधी प्रदर्शनका सहभागीलाई तितरवितर पार्नका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

‘सत्ताको डाडुपन्यु हातमा भएकाहरु भान्सामै रमाउँदा संक्रमणकालिन न्यायले गति लिन सकेन’

कानुनी सर्बोच्चता कायम हुन नसकेकै कारण संक्रमणकालिन न्याय किनारा लाग्न नसकेको शनिबार बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताहरुले औंल्याएका छन्। सरकारले गठन गरेको वेपत्ता छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग कर्मकाण्डी बनेकाले संक्रमणकालिन न्याय टुंगोमा पुग्न नसकेको वक्ताहरुले बताएका छन्।

सरकारले ल्याएको सबै विधेयक मान्य हुँदैन्ः देउवा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संविधानको भावना विपरित ल्याएको कुनै पनि विधेयक मान्य नहुने चेतावनी दिएका छन्।

सरकार संविधानअनुसार हिँडेन

संविधानसभाबाट संविधान लेख्ने नेपाली जनताको सदियौंदेखिको चाहना २०७२ असोज ३ मा पूरा भयो। संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गयो। संविधान जारी भएको दुई वर्षमा संवैधानिक समय सीमाभित्र तीनै तहको निर्वाचनसहितका महत्वपूर्ण काम भए, जुन हुँदैन कि भन्ने आशंका र संशय थियो। समयमै निर्वाचन गराउनु महत्वपूर्ण उपलब्धि हो।

सरकारबाटै संविधानलाई कमजोर बनाउने काम भयोः नेता सिटौला

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानलाई कमजोर बनाउने काम सरकारबाटै भएको दावी गर्दै आपत्ति जनाएका छन्।

प्रधानमन्त्रीजी ! तपाईंको राजमा को सुरक्षित छ ?

प्रतिपक्षी दलको जिल्ला सभापति त्यो पनि सत्तरी बर्ष पुग्न लागेकी एक महिला नेतृको सम्म सम्मान र सुरक्षा हुन सक्दैन भने म सोध्न चाहन्छु प्रधानमन्त्रीजी तपाईंको राजमा को सुरक्षित छ?

विश्वमै डेंगुको प्रकोप छ, हाम्रोमा देखिएको संक्रमण जटिल छैनः उपप्रम यादव

सरकारले डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या अत्यन्तै न्यून रहेकाले आपतकालिन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्