एआईमा सामसुङको विशाल लगानी
कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विस्तारसँगै दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्सले देशकै इतिहासमा सबैभन्दा ठूलो लगानी योजना सार्वजनिक गर्ने तयारी गरेको छ।
कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विस्तारसँगै दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्सले देशकै इतिहासमा सबैभन्दा ठूलो लगानी योजना सार्वजनिक गर्ने तयारी गरेको छ।
विनियोजन विधेयकमाथिको छलफलका लागि यही असार १७ गतेका लागि प्रदेशसभा अधिवेशन आह्वान गर्ने तयारी भएको सभामुख रामअशिष यादवले जानकारी दिए।
हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको जीवन प्यारो लाग्न थालेको छ।
पौडेलकी पत्नी दोमाया पौडेलले उनलाई गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गर्दै असार १० गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएकी थिइन्।
ऊर्जा आपूर्ति क्रमशः सहज बन्दै गएपछि भारतले व्यावसायिक एलपिजीमा लगाइएको प्रतिबन्ध हटाएको छ।
कम्पनीले एपोलो मोटर्सलाई नयाँ आधिकारिक डिलरका रूपमा नियुक्त गर्दै नेपाली ग्राहकसम्म विश्वस्तरीय तथा आधुनिक प्रविधियुक्त इभी सहज रूपमा पुर्याउने लक्ष्यलाई थप विस्तार गरेको बताएको छ।
जिल्लाका तीन वटा नगरपालिका र छ वटा गाउँपालिकाले आव २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन्।
असार ५ गते बसेर स्थगित भएको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनका कारण पटक-पटक सर्दै आएको छ।
असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने हो। तर यसवर्ष कैलालीका अधिकांश किसानका लागि अवस्था त्यसको ठीकविपरीत बनेको छ।
काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ।
संसद् सचिवालयले ‘विशेष कारण’ देखाउँदै बैठक स्थगित गरिएको जानकारी दिएको छ।
गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्याएको बेतेगौँडा सिँचाइ आयोजना लिफ्ट प्रणालीमार्फत पुनः सञ्चालनमा आएपछि उत्तरगया गाउँपालिकाका किसान लाभान्वित भएका छन्।
दक्षिण कोरियाले पनि उत्तरबाट बढ्दो सुरक्षा चुनौतीको सामना गर्न आफ्नो ड्रोन युद्ध क्षमता व्यापक रूपमा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आजै साँझ सम्पन्न हुने भएको छ।
धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ।