२२ पुस २०८१ सोमबार
image/svg+xml

अवैध क्रसर उद्योगमा प्रशासनको ताला

उद्योगले दुई वर्षदेखि उद्देश्यविपरीत क्रसर उद्योग सञ्चालन गर्दै आएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले गरेको पटकपटकको अनुगमनका क्रममा क्रसर उद्योग बन्द गर्न मौखिक तथा लिखित निर्देशन दियो। निर्देशनको अवज्ञा भएपछि प्रशासनले सो उद्योग सिल गरिदिएको छ।

कपिलवस्तुमा एक वर्षमा १३ सय साना उद्योग थपिए

कपिलवस्तुमा गत आर्थिक वर्ष २०७७/०७८ मा १ हजार २९१ वटा नयाँ उद्योग थपिएका छन्।

भक्तपुरमा करसम्बन्धी अन्तरक्रिया

आर्थिक वर्ष २०७८/७९मा नेपाल सरकारले आयकरमा व्यवस्था गरेको छुट सुविधा तथा संशोधन सम्बन्धमा आन्तरिक राजश्व कार्यालय भक्तपुरसँग वेविनार अन्तरक्रिया गरिएको भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्बुजाले बताए।

चैत्र १२ बाट ‘गजुरी महोत्सव’

महोत्सव राष्ट्रिय घरेलु तथा साना उद्योग महासंघले गर्न लागेको हो। स्थानीय वस्तुको निकासी एवं जिल्लामा लगानी तथा प्रविधि भित्र्याउने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक समितिका संयोजक सुमित श्रेष्ठले बताए।मेला १३ दिन चल्नेछ।

निर्यात गृह खोल्न माग

नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा साना उद्योगहरूबाट उत्पादित बस्तुहरू स्थानीय निकायमा उपभोग गर्नुको साथै स्वदेश तथा विदेशमा बिक्री वितरण गर्न निर्यात गृह खोल्न काठमाडौं महानगरपालिकालाई स्थान उपलब्ध गराउन आग्रह गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्