२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

म बनें कोकाकोला

ऊ पशु चिकित्सक बन्ने तरखरमा थियो। उसको गजबको फोटोग्राफिक स्मृति थियो। ऊ एउटा गम्भीर र भावनात्मक जन्तु थियो, अति शालीन। उसको भकभके स्वभावको एकमात्र औषधी रक्सी थियो। रक्सीको हरेक गिलाससित ऊ मनपर्दाे भएर आउँथ्यो। त्यसपछि एउटा विशेष अवस्थामा पुगेर ऊ अति हास्यास्पद देखिन्थ्यो।

कोकाकोलाको नयाँ अभियान

हल्का पेय कोकाकोलाले धन्यवाद शीर्षकमा दसैं अभियान सुरु गरेको जनाएको छ। अभियानको उद्देश्य महामारीको कठिन समयमा अग्रपंक्तिमा खटिएका नायकहरूलाई कोकको बोटलमार्फत धन्यवाद ज्ञापन गर्नु रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

रेडक्रस र कोका – कोला फाउन्डेसनको सम्झौता

नेपाल रेडक्रस सोसाइटीले कोकाकोला फाउन्डेसनको साथमा कोभिड–१९ महामारीको बेला बिरामीलाई सहयोग गर्ने फ्रन्टलाइन स्वास्थ्यकर्मी र स्वयंसेवकको सुरक्षा बढाउन साझेदारी गरेको छ।

रेडक्रसले दिन थाल्यो फेरि स्वास्थ्य सुरक्षा सामाग्री

कोभिड–१९ को महामारीको संकटमा रहेका बिरामीहरुको सहयोगार्थ अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको सुरक्षार्थ नेपाल रेडक्रस सोसाइटीले फेरि स्वास्थ्य सुरक्षा सामाग्री वितरण सुरु गरेको छ।

देवयानी कोकाकोला इन्डियाको उपाध्यक्ष

देवयानी राजनीतिक घरानासँग जोडिएकी व्यक्ति हुन्। उनी राप्रपा नेता पशुपतिशमशेर राणाकी छोरी हुन् भने उनकी आमा उषाराजे भारतको भाजपाका दिवंगत नेता विजयराजे सिंधियाकी छोरी हुन्। देवयानीको पूर्वयुवराज दीपेन्द्र शाहसँग नाम जोडिएको थियो ।

कोकाकोला १३३ वर्षमा

कोकाकोला १३३ वर्षमा प्रवेश गरेको छ। ८ मे १८८६ मा यसको उत्पादन सुरु भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। एटलान्टाका फार्मासिस्ट जोन एस पेम्बर्टनको उत्सुकता र नेतृत्वमा हल्का पेय पदार्थको रुपमा यसको उत्पादन सुरु भएको थियो।

कोकाकोला र आइसिसीबीच साझेदारी

कोकाकोलाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)सँग प्रायोजनको साझेदारी गरेको छ। कोकाकोला विश्वव्यापी रणनीतिक साझेदारका रूपमा ५ वर्षका लागि आइसिसीको आधिकारिक पेय पदार्थ पाटर्नर बनेको कम्पनीले जनाएको छ।

कोका–कोलाले बोतल फिर्ता लिने

कोकाकोलाले पेट बोतल पुनःप्राप्ति परियोजनाको विस्तार गरेको जनाएको छ। यस अन्तर्गत कोकाकोला फाउन्डेसन र बोटलर्स नेपाल (तराई) लिमिटेडले भरतपुर चितवन नजिकै बोटल संकलन केन्द्र स्थापना गर्ने जनाएको छ।

कोकाकोलाको नयाँ प्रवद्र्धन योजना

‘सयौं सम्बन्धको कयौं भावना’ शीर्षक दिएर कोकाकोलाले नयाँ प्रवद्र्धन योजना ‘मन खोलौं कोकसँग’ सार्वजनिक गरेको छ । यो योजनाको मुख्य आशय हजारौं सम्बन्धका अनगिन्ति भावनासँग कोक जोडिएको छ भन्ने रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

कोकाकोलाको विश्वकप हेर्ने अफर

कोका कोलाले विश्वकप फुटबल हेर्न लैजाने गरी नयाँ अभियान ल्याएको छ । ‘कोक खाम्, रसिया जाम्’ अफर अन्तर्गत कोकाकोला नेपालले आफ्ना उपभोक्तालाई प्रत्यक्ष रुपमा विश्वकप फुटबल रसियामा देखाउने योजना सार्वजनिक गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्