४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध छ: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले सेयर कारोवारमा संलग्न लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।

अब संसद् सचिवालयको कारोवार सरकारी बैंकबाट

सङ्घीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ।

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ३७ खर्ब

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै सर्वाधिक उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.७२ अङ्कले बढेर दुई हजार ६७४.४६ मा पुगेको छ ।

नेप्सेमा पाँच अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५.४५ बिन्दुले ओरालो लागेर दुई हजार ५४३.५२ मा पुगेको छ ।

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोवार रकम बढ्यो

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ। तिहारको बिदा पछि आज खुलेको बजारमा नेप्सेसहित कारोवार रकममा समेत सकारात्मक प्रभाव परेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २३.३२ बिन्दुले उकालो लागेर एक हजार ७४१.८१ मा पुगेको छ।

सुनको मूल्य प्रतितोला ९४ हजार पुग्यो, कारोवार शून्य

नेपाली बजारमा आज एकै दिन सुनको मूल्य प्रतितोला एक हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय ६० रुपैयाँ पुगेको छ ।

साताको शेयर बजारः आठ अर्ब ६९ करोडको कारोवार

लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ। साताभर बजारले उकालो यात्रा अर्थात् ‘बुलिस टे«न्ड’ पछ्यायो।

साताको शेयरबजारः साढे छ अर्बमाथि कारोवार

धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचकले ‘बुलिस ट्रेण्ड’ पछ्यायो। लगातार उकालो लागेको बजार पुनः एक हजार ३०० को विन्दुमा पुग्यो। नेपाल स्टक एक्स्चेन्जका अनुसार साताभर कूल १८० कम्पनीका कूल एक करोड ६२ लाख ८९ हजारु २४९ कित्ता शेयर रु छ खर्ब ५४ अर्ब २७ लाख ८६ हजार ४६४ मा खरीदबिक्री भए।

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोवार रकम अर्ब माथि

लगातार उकालोको यात्रा तय गरेको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ। यस साताको शुरुआतीदेखि नै नेप्सेको उकालो यात्रा जारी नै छ। कारोवार भएको यस साताको तीन कारोवार दिनमा नै नेप्सेमा दोहोरो अङ्कको वृद्धि कायम छ।

वीरगन्जमा नक्कली घ्यू बनाउने कारखाना फेला, संचालक सहित ३ पक्राउ

वीरगन्जमा प्रहरीले नक्कली घ्यू बनाउने कारखाना फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको एउटा टोलीले बीरगंज महानगरपालिका वडा नं.१५ लक्ष्मणवाब्रह्म चोक नजिक संचालन गरिएको नक्कली घ्यू बनाउने कारखाना फेला पारे पछि त्यसका संचालक सहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब परीक्षक वीरेन्द्र बहादुर शाहीले बताए।

हुण्डी कारोवारी ३८ लाख रकमसहित पक्राउ

अवैध हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ। उनीहरुबाट प्रहरीले रु ३८ लाख १२ हजार नगद तथा विभिन्न व्यक्तिको नाममा काटिएको चेकसमेत बरामद गरिएको छ।

नेप्सेको ओरोलो यात्रा जारी

धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचकको ओरालो यात्रा आज पनि कायम रह्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.७३ विन्दुले घटेर एक हजार १२९.८० विन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.३९ विन्दुले घटेर २४७.३२ विन्दुमा सीमित भएको छ।

तीन वर्षमा लागुऔषधका ५ सय ५४ कारोवारी पक्राउ

विगत तीन वर्षमा झापामा लागुऔषधको ओसारपसारविरुद्ध प्रहरी कारवाहीमा ५ सय ५४ पक्राउ परेका छन्। भारतसँगको खुला सीमा र लागुपदार्थ प्रयोगकर्ताको फैलँदो सङ्ख्याका कारण यसको नियन्त्रण झापामा चुनौतीपूर्ण बन्दै गएको छ।

बाजुरामा एक महीनामा दुई करोडको मदिरा कारोवार

गरीबको हिसाबले सबैभन्दा पछाडि रहेको बाजुरामा एक महीनामा दुई करोड रुपैयाँभन्दा बढीको मदिरा कारोवार भएको छ। वर्षैपिच्छे खाद्यान्न अभाव खेपिरहने जिल्लामा एक महीनामा दुई करोड रुपैयाँभन्दा बढी मदिराको कारोवार हुने गरेको उद्योग वाणिज्य सङ्घको तथ्याङ्कमा उल्लेख छ।

दुई लाख बढीको कारोवारमा चेक काट्नु नपर्ने

तपाईंले चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ। नेपाल राष्ट्र बैंकले आजदेखि सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम ९आरटिजिएस० ले तपाईंलाई चेक काट्ने तथा अन्य व्यावहारिक समस्यालाई समेत समाधान गरिदिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्