९ आश्विन २०७९ आइतबार

एनएमबी बैंक र सिप्रदीबीच सहकार्य

एनएमबी बैंकले विद्युतीय गाडीहरूमा न्यूनतम व्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदी ट्रेडिङसँग सहकार्य गरेको छ।

टाटा मोटर्सको द-सही अफर

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले २०७९ सालको दशैंलाई थप उत्साहजनक बनाउन ‘दशैंमा द-सही अफर’ ल्याएको छ।

टाटा नेक्सन ईभीको प्रथम वर्ष सफलतापूर्वक पूरा

सिप्रदी ट्रेडिङ प्रा.लि.ले टाटा नेक्सन ईभीको नेपाली बजारमा बिक्री वितरण प्रारम्भ भएको प्रथम वर्ष आज सफलतापूर्वक पूरा गरेको छ।

एक्साइडको डिलर मिट कार्यक्रम सम्पन्न

नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ।

सिप्रदीको राष्ट्रिय सवारी चालक प्रशिक्षण कार्यक्रम सम्पन्न

सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा राष्ट्रिय सवारी चालक तालिम कार्यक्रम सम्पन्न भएको छ।

टाटा गाडीको मूल्य बढ्यो

भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्ना उत्पादनहरूको मूल्य बढाएको छ। अहिले कम्पनीले प्यासेञ्जर गाडीहरूको मूल्य वृद्धि गरेको घोषणा गरेको हो।

टाटा मोटर्स कार शोरुम अब भैरहवाको पद्सारीमा

टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भैरहवामा आफ्ना ग्राहकहरूका लागि आधुनिक एवम् सुविधा सम्पन्न शोरुम तथा बिक्री सेवा सुविधा केन्द्र सुचारु गरेको हो।

टाटा मोटर्स केयर प्लस योजना

टाटा मोटर्स नेपालले सिप्रदी ट्रेडिङ प्रालिसँग संयुक्त रूपमा नेपालमा वार्षिक मर्मत सेवा प्याकेज टाटा मोटर्स केयर प्लस ल्याएको छ।

टाटा मोटर्सको धमाका अफर

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले कमर्सियल गाडी खरिद गरी आफ्नो व्यवसायलाई नयाँ उचाइ दिने सोच बनाएका ग्राहकलाई लक्षित गरी टाटा मोटर्सको धमाका योजना सार्वजनिक गरेको छ।

टाटा मोटर्सको नयाँ सोरूम बनेपामा

टाटा मोटर्सले काभ्रेको बनेपामा आफ्नो नयाँ सोरूम सञ्चालनमा ल्याएको छ। नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यही महिनादेखि सेवा पुर्‍याउने योजनासहित बनेपामा नयाँ आउटलेट विस्तार गरेको जनाएको छ।

सिप्रदीको अटो–इलेक्ट्रिसियन तालिम

सिप्रदी ट्रेडिङ प्रालिको ६ महिने अटो–इलेक्ट्रिसियन पाँचौं समूहको तालिम सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्व विङ सिप्रदियन सहायता संस्थाको सहकार्यमा निःशुल्क सञ्चालन भएको उक्त तालिमपश्चात १० जना प्रशिक्षार्थीले सिप्रदीको नेपालभरका वर्कसपमा रोजगारी पाएको कम्पनीले जनाएको छ।

टाटा मोटर्सको पर्व अफरको विजेता घाेषणा

नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सले संयुक्त रूपमा आयोजना गरेको टाटा मोटर्स दसैं एन्ड तिहार अफर अन्तर्गतको बम्पर लक्की ड्रको विजेता घोषणा गरिएको छ।

टाटा सफारीको नयाँ मोडल बजारमा उपलब्ध

सिप्रदी ट्रेडिंग प्रा.लि.ले नेपाली बजारमा टाटा सफारीको नयाँ मोडल लन्च गरेको छ। टाटा मोटर्स्को आधिकारिक बिक्रेता रहेको सिप्रदीले लन्च गरेको यस सफारीमा बि.एस. सिक्स इन्जिनको प्रयोग गरिएको छ।

सिप्रदीद्वारा स्ट्रिट लाइट हस्तान्तरण

सिप्रदीको तर्फबाट ब्याट्री विभाजनका वरिष्ठ महाप्रबन्धक सुरेशकुमार तिवारीले काठमाडौं वडा नम्बर ४ का अध्यक्ष मोहन विष्टलाई सो स्ट्रिट लाइट हस्तान्तरण गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्